खेलकुद


नदिपुर भलिवल प्रतियोगिताको ८ औं संस्करण ९ फागुन देखि

  पोखरा । पुन एकता क्लबको आयोजनामा ८ औं नदिपुर भलिवल प्रतियोगिता हुने भएको छ । कर्पाकेली पुन समाज नदिपुरसगै रहेको मैदानमा हुने प्रतियोगिता आगामी ९ फागुनदेखि १३ फागुनसम्म हुने आइतबार नदिपुर कर्पाकेली पुन समाजमा आयोजित पत्रकार संमेलनमा क्लवका अध्यक्ष...

रुपन्देही सुपरलिगः साई ग्लोबल एकेडेमी विजयी

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को आइतबार भएको खेलमा साई ग्लोबल एकेडेमी विजयी भएको छ । साई ग्लोबलले गोलपार्क क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ...

काहुँ धरहरा महोत्सवमा ७ किलोमिटर पर्वतीय दौड हुने

पोखरा । चौथो सस्करणको काहुँ धरहरा महोत्सवमा पर्वतीय दौड आयोजना हुने भएको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई बढावा दिने उदेश्यसहित आयोजित महोत्सवमा खेल पर्यटनलाईसमेत जोड्ने गरी पर्वतिय दौड समावेश गरीएको हो । आयोजक जनकल्याण युवा क्लबका अध्यक्ष देश बहादुर...

रुपन्देही सुपरलिग सुरुः उद्घाटन खेलमा नेपथ्य विजयी

भैरहवा । भैरहवामा शनिबारदेखि नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिलले बिजयी सुरुवात गरेको छ । नेपथ्यले देबदह क्रिकेट युनिट देबदहलाई ६८ रनले पराजित गर्दै जित निकालेको...

ए डिभिजन लिगमा अनुबन्धन गर्न पाइने विदेशी खेलाडीको संख्या बढ्यो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न शहीद स्मारक ए डिभिजन लिगमा क्लबहरुले अनुबन्ध गर्न पाउने विदेशी खेलाडीको संख्या बढाएको छ । यसअघि चारजना विदेशी राख्न पाउनेमा अब क्लबहरुले पाँचजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।तर, विदेशी खेलाडीको मापदण्ड...

यू–२० महिला साफ : भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । यू–२० महिला साफ फुटबल च्याम्पियनशिपमा नेपालले दोस्रो खेलमा भारतमाथि शानदार जित हासिल गर्दै फाइनलमा पुगेको छ। भारतलाई ३–१ ले हराउँदै नेपाल २० फाइनलमा प्रवेश गरेको हो। बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ शाहिद सिपाही मुस्तफा कमाल स्टेडियममा...

बिटी कपमा पहिलो चरणका खेल जारी, सोमबार ८ खेल सम्पन्न

पोखरा । पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज ८ खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (सोमबार) भएको पहिलो खेलमा पिएन क्याम्पसले नमस्ते...

राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

काठमाडौं । भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षक बनेका छन् । केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो । नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक सिरिजबाट...

सन्दीप लामिछाने र क्यानलाई बहिष्कार गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षण राखेको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका छन् । मुद्दाको अन्तिम फैसला नभई सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल गरेको,...