काठमाडौं । मोरङ, मकवानपुर र सिरहामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोल बस्ने ३० वर्षीय राजु मुख्याको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो । आफ्नै घरमा विजुलीको प्लगमा तार जोड्ने क्रममा करेन्ट लागेर...
काठमाडौं । आज आइतबार सुन-चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला...
पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले आज(साउन २२) देखि गर्ने भनेको आन्दोलन फिर्ता लिएको छ । सरकारले व्यवसायीको माग सम्बोधन गर्ने प्रतिवद्धता जाहेर गरेपछि व्यवसायीले हिजो आन्दोलन फिर्ता लिएका हुन् । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका...
काठमाडौं । अहिले पोखरासहित आसपासका क्षेत्रमा बिहानै देखि घाम चर्किएको छ । बिहानैदेखि घाम चर्किएपछि सर्वसाधारणले आज दिउँसो गर्मी अझ बढ्ने अनुमान गरेका छन् । तर मौसम पूर्वानुमान महाशाखाले भने आज दिउँसो देशका पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का देखि मध्यम...
पोखरा । पोखरा पन्छी समाजको अध्यक्षमा मनशान्त घिमिरे चयन भएका छन् । समाजको शनिबार सम्पन्न पाँचौं वार्षिक सधारणसभा तथा दोस्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा शेषकान्त शर्मा, सचिवमा अनन्त ढकाल, सहसचिवमा गंगाबहादुर...
पोखरा । जिल्ला समन्वय समिति कास्कीले आफ्नो छैठौ स्थापना दिवस आज शुक्रबार विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ ।सो अवसरमा सरसफाई सहित जेष्ठ नागरिक सम्मान र सहयोग हस्तान्तरण गरि स्थापना दिवस मनाइएको हो । पोखरा महानगरपालिका वडा न २७ मा अबस्थित श्रीकृष्ण...
पोखरा । पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधा सहित फलफूल तरकारी मूल्य शृखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न...
पर्वत । पर्वतमा अरिङ्गालको टोकाइबाट एक पुरुषको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएको हो । उनको मृत्यु हुदाँ उनका ६ छोराछोरीको बिचल्ली भएको छ । परियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट मृत्यु...
म्याग्दी । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो । अविरल वर्षाका कारण म्याग्दी...