समाज


कुख्यात मिटरब्याजी श्यामविरुद्ध मुद्दा

काठमाडौं । सर्लाहीका कुख्यात मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण शाहको दम्पतिविरुद्ध मुद्धा दायर भएको छ । उनीहरुविरुद्ध करिब ३ करोड २१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ ।श्यामकृष्णकी पत्नी मन्जुदेवीलाई पति प्रतिवादी बनाइएको छ । सम्पत्ति शुद्धीकरण...

धनबहादुरको भिरबाट खसेर मृत्यु

हुम्ला। हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको हो। सोमबार बिहानै घाँस काट्न हिँडेका थापा साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका–१...

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार डोटीको जोराइल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडै रहेका छन् । धनगढीमै रहेको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मडैको...

काठमाडौंको काँडाघारी डुबानमा

काठमाडौं ।  काठमाडौंमा गएरातिको वर्षा र बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।  काठमाडौंको काँडाघारी स्थित प्रहरी प्रभाग डुबानमा परेको छ । प्रभाग काँडाघारीको एक तलाको पूरै भाग डुबाएको जिल्ला...

चीनमा फेरि देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस : यस्तो छ लक्षण

चीन। कोभिड १९ को उत्पत्ति भएको चीनमा फेरि नयाँ भाइरस उत्पन्न भएको छ । चीनमा जनावरबाट मानिसमा सर्ने नयाँ प्रकारको हेनिपाभाइरस देखिएको हो । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको चीनिया सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका...

उकालो लाग्यो कोरोना संक्रमण : आज हजार बढी संक्रमित , २ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर उकालो लागेको छ । पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार ३०० जनामा भएको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ संक्रमितले...

अब स्मार्ट लाइसेन्स प्रदेशमै छापिने

काठमाडौं । अब यातायातको स्मार्ट लाइसेन्स प्रदेशमै छापिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै प्रदेशहरुलाई स्मार्ट सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छाप्न दिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा...

सीटीईभीटीले रिक्त पदमा परीक्षा लिने : परीक्षा तालिका सार्वजनिक

काठमाडौं । सीटीईभीटीमा रिक्त पदका लागि परीक्षा हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विज्ञापन गरेको अढाई वर्ष विभिन्न रिक्त पदको पदपूर्तिका लागि परीक्षा गर्न लागेको हो । २०७६ माघ २४ गते गरेको विज्ञापनको आन्तिरिक तथा...

स्याङजामा तीन जिल्ला जोड्ने तीनमुखे पुलको निर्माण सम्पन्न

स्याङ्जा । तीन जिल्ला जोड्ने गरि स्याङ्जामा तीनमुखे पुलको निर्माण सम्पन्न भएको छ । नेपालकै नमुना स्वरुप स्याङ्जा, गुल्मी र पाल्पाको संगमस्थलमा तीनमुखे झोलुंगे पुलको निर्माण कार्य सम्पन्न भएको हो । तीनमुखे पुल बनेपछि तीन जिल्लाका नागरिकलाई आवतजावत गर्न...