पोखरा । गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका...
हेटौँडा । पोखरा आउँदे गरेको बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी(९ खरङगामा आज बुधवार बिहान झापाबाट पोखरातर्फ आउँदै गरेको लु २ ख ४६०७ नम्बरको बसले भोजपुरको भोजपुर ७ कोदार बस्ने ४५ वर्षीया सिता मिजारलाई...
पोखरा। तमु समुदायको महान चाड, नयाँवर्ष तो ल्हो(बाघ वर्ग)को बिदाई र ह्युई ल्हो(बिरालो वर्ग)आगमनमा आउदो पुस १६ गते पोखरामा आयोजना गरिएको शुभकामना र्याली एवम विशेष कार्यक्रमको तयारीमा पोखरेली तमुहरु जुटेका छन्। तमु धिं नेपाल र तमु प्ये ल्हु संघ केन्द्रिय...
काठमाडौं । अब दलित समुदायका नागरिकले आफ्नो जातभित्रको थर राख्न पाउने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दलित थर परिवर्तन गर्न पाउने निर्णय गरेको छ । आफूलाई असहज लागेमा वा अपमानित महसुस भएमा सम्बन्धित व्यक्तिले आफ्नो जाति भित्रको थर राख्न...
बारा । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरीशिकारी गर्दै गरेको अवस्थामा हातहतियार र बन्दोबस्तीका सामानसहित पाँच जनालाई पक्राउ गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी...
गौरादह । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा एक दम्पतीको शव भेटिएको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु लिम्बु मृत भेटिएको प्रहरीले जनाएको छ । लिम्बू दम्पतीको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । काज सरुवामार्फत दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज...
प्यूठान । सामाजिक सञ्जाल टिकटकमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढाको हर्कत नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ । भेलुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण गर्न माग गर्दै झिमरुक...