समाज


नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्ने

रसुवा । रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्ने भएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ । गत असारमा ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि दुई देशबीचको आवतजावत...

जेन-जी आन्दोलनमा फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न आदेश

काठमाडौं । नेपाल प्रहरीले भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै त्यसताका फिल्डमा खटिएका इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै त्यसताका...

दाउन्नेमा जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

बुटवल । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा गाडी नचलाउन प्रहरीले अनुरोध गरेको छ । पानी पर्न छाडे पनि सडक हिलो र चिप्लो रहेको, दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारी साधनको लामो लाइन लागेकाले गाडी नचलाउन अनुरोध गरिएको हो । पश्चिमबाट...

भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गयो

नयाँ दिल्ली । भारतको तेलङ्गना राज्यको रंगारेड्डीमा बस र डम्पर ठोक्किँदा २० जनाको ज्यान गएको छ । सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानपुर गेट नजिकै दुर्घटना भएको थियो । गिट्टी बोकेर गइरहेको डम्परले बसलाई ठक्कर दिएको थियो । ठक्कर यति जोडको...

इटालीमा हिमपहिरो, पाँच पर्वतारोहीको ज्यान गयो

रोम । इटालीको डोलोमाइट पर्वत शृङ्खलाको ओर्टलर आल्प्समा गएको हिमपहिरोमा परी पाँच जना जर्मन पर्वतारोहीको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक १७ वर्षीया किशोरी र उनका बुबा पनि रहेका छन्। शनिबार स्थानीय समयअनुसार बेलुका करिब ४ बजे ३,५४५ मिटर अग्लो सिमा भेर्टाना...

पहिरो हटाएसंगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

काठमाडौं । पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । सुक्खा पहिरोका कारण अवरुद्ध राजमार्ग पहिरो हटाएसंगै दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे...

नाइजेरियामा आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नाइजेरियामा सम्भावित सैन्य कारबाहीको लागि तयारी गर्न रक्षा मन्त्रालयलाई आदेश दिएको बताएका छन् । नाइजेरियाले क्रिश्चियनहरू विरुद्धको हिंसा रोक्न पर्याप्त काम नगरेको आरोप लागिरहेकै समयमा उनको यो...

राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी

काठमाडौं । विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय...

जेनजी प्रदर्शनमा प्रहरीको बन्दूक लुट्ने युवक पक्राउ

काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ परेका छन् । काठमाडौं–७ स्थित लाहुरे टोलमा रहेको एक पसलबाट झोलामा राखिएको अवस्थामा बन्दूकको बट र नाल बरामद गरिएको हो । काभ्रेपलाञ्चोक महाभारत–१ का राजा तामाङ भनिने वाङ्सु लामालाई...