पोखरा । बिशाल बचत तथा ऋण सहकारी सस्थाको २३ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सकंलन भएको छ । पोखरा ४ बुद्ध बिशाल बजारमा रहेको उक्त सहकारी सस्थाको स्वास्थ्य उप–समिति संयोजनमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै...
पोखरा । आज भाद्र कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्...
सासुमाथि बुहारीले कुटपिट गरेको भिडियो खिच्ने ११ वर्षीय बालकलाई प्रहरीले सम्मान गरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको घटनाको भिडियो मोबाइलमा कैद गरेर बाहिर ल्याउने उनका ११ वर्षीय नातीलाई जिल्ला प्रहरी...
पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटी वडा नम्वर १० को आयोजनामा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण तथा तीजको दरखाने कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा वोल्दै नेकपा एमाले केन्द्रीय अनुसाशन आयोगका सदस्य मीत्र कुमारी गुरुङ सुवेदीले मंसिरमा हुने संघ...
काठमाडौं । न्यायको लागि लडिरहेकी ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई भेटेर उनले दिएको पैसा फर्कादिएकी छिन् । निहारिकाले करिश्माले दिएको २१ हजार रूपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता दिएकी हुन् । तिज दर खान पार्टी प्यालेसमा रहेकी...
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका...
पोखरा । माझठाना–पोखरा सम्पर्क समाज, पोखराले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अमंरसिंह चोकमा भएको खुल्ला रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको रामचन्द्र तिवारीले जानकारी दिए । रक्त संचार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा...
पोखरा । अहिले गण्डकी, लुम्बिनी , प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशमा मनसुनमा आंशिक बदली रहेको छ ।गण्डकी प्रदेश अन्तर्गत...
मकवानपुर र सप्तरीमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलस्थित राप्ती खोलामा डुबेर सोही उपमहानगरपालिका–५ लट्रीनाथ बस्ने १५ वर्षीय समर लामाको बुधबार मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको...