समाज


रेवान पोखराको २९ औं वार्षिक साधरण सभा सम्पन्न

रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको २९ औं वार्षिक साधरण सभा कार्यक्रम २०८० भाद्र ८ गते होटल माउण्ट कैलाश रिसोर्ट लेकसाइड पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । उक्त सभामा रेबान पोखराको कार्य नीति विवरण तथा प्रतिवेदन आर्थिक वर्ष २०७९-०८० को प्रगति...

इन्जिनियरिङको शुल्क वृद्धिविरुद्ध विद्यार्थीद्धारा प्रर्दशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले स्नातक इन्जिनियरिङ ९बीई० को शिक्षण शुल्क वृद्धि गरेको विरोधमा आन्दोलित विद्यार्थीले शुक्रबार संयुक्त रूपमा काठमाडौंमा प्रर्दशन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसको...

चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

सिरहा । सिरहा प्रहरीले करिब पाँच केजी चाँदीको गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको पूर्वीनाका नेपाल–भारत सीमाक्षेत्र भगवानपुर गाउँपालिका ४ ठाडी बसपार्कबाट ५ केजी चाँदीको गरगहनासहित भारतबाट नेपाल तर्फ आईरहेका पैदल यात्री जिल्ला मधुबनी...

कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा, यी स्थान जोखिममा

पर्वत । लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । दुई वर्षयताकै उच्च विन्दुमा नदिको सतह पुगेको...

साताको अन्तिम दिन आज कति छ डलरको मुल्य ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ०० पैसा र बिक्रीदर १३२...

सिन्धुपालचोकमा बाढी : स्थानीय त्रसित

सिन्धुपाल्चोक । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए...

पोखरामा होटलमा जुवा खेली रहेका ७ जना नगद ४ लाखसहित पक्राउ

पोखरा । पोखरा महानगरपालिका– ८ सिर्जनाचोकको एक होटलबाट सात जना जुवाडे पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदमले होटल लक्ष्मीबाट जुवाडेलाई पक्राउ गरेको हो । होटलमा जुवा खेलीरहेको अवस्थामा ७ जनालाई नगिद सहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका...

लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट सम्पन्न

पोखरा । लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रीक गभर्नर  हरि प्रसाद मरहट्ठाले युनाइटेड चौतारी डिष्ट्रिकमा अब्बल क्लब रहेको र डिष्ट्रिकलाई हाक्न सक्ने क्षमता यस क्बलमा रहेको...

ललितानिवास प्रकरणमा मीनबहादुरको बयान : मैले जग्गा किनेको हो, तर सरकारी भन्ने थाहा थिएन

काठमाडौं । भाटभटेनी प्रा.लि.का सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा।लि।को नाममा खरिद गरेको बताएका छन् । तर, जग्गा खरिद गर्दा त्यो सरकारी भएको आफूलाई थाहा नभएको बताएका छन् । आफू र आफ्नो परिवारका सदस्यका...