गायिका समीक्षा अधिकारीबारे आज देशका विभिन्न राष्ट्रिय अनलाइनले उनको अष्ट्रेलियाको भिषा रद्ध भएको समाचार प्रकाशन गरेका थिए । समाचार प्रकाशन पछि समिक्षाले समाचारले आफुलाई आश्चर्यमा पारेको भन्दै सो खबर सरासर झुटो भएको स्पष्टोक्ति दिएकी छिन् । समिक्षा हाल...
पोखरा । भाद्र २० गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन पोखरा ८ रत्नचोक स्थित श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण जन्मष्टमी प्राकट्य महोत्सव हुने भएको छ । हरेक वर्ष हुदै आएको महोत्सबमा कृष्ण भजन , कृष्ण लिला नृत्य ,बाल बालिकाको विभिन्न लोक तथा राष्ट्रिय...
जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका १ मा ट्रकले ठक्कर दिँदा महिलाको ज्यान गएपछि स्थानीयले ट्रकमाथि आगजनी गरेका छन् । ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्करले स्थानीय ५५ वर्षीया विमला कुमारीको ज्यान गएको हो । महिलाको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनसनमा बसेका छन् । पुल्चोक क्याम्पसमा दुई दिनदेखि इकाई सभापति शुलभ चापागाईंले आमरण अनशन बसेका हुन् । बीईको...
पोखरा । लामो समयदेखि सुस्ताएको र्यान्डम रिडर्स सोसाइटी पुनः जाग्ने भएको छ । सोसाइटीका सदस्यहरूको भेलाले रुपिन्द्र प्रभावीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेसँगै सोसाइटीले आफ्नो यात्रालाई पुनः निरन्तरता दिन लागेको हो । यसअघि सोसाइटीका...
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हडपिएको प्रकरणमा संलग्न २१ जनाको मृत्यु भइसकेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको सरकारी लिखत कीर्ते तथा संगठित अपराध अनुसन्धानका क्रममा छानबिनको दायरामा परेका राणा...
लमजुङ । बुधबार बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।वर्षाले बिहीबार सबेरै ठाउँठाउँमा पहिरो चलाएपछि यातायात सेवा अवरुद्ध भएको डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका...
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ०० पैसा र बिक्रीदर १३२ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६३ पैसा रहेको छ । आज...