समाज


कीर्तिपुरमा चितुवाले आक्रमण गर्दा एकजना घाइते

काठमाडौं । कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । कुखुरापालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको र उनको अवस्था सामान्य रहेको कीर्तिपुर नगरपालिका...

घुस लिएको आरोपमा नापीका अमिन पक्राउ

सिराहा । नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दिपरन्जन यादव सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनले जग्गाधनी पुर्जा बनाउने क्रममा १० हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । अख्तियार...

धादिङ बस दुर्घटना: ८ जनाको निधन

काठमाडौं । धादिङको गजुरीमा दुर्घटनामा परेको बसमा सवार ८ जनाको निधन भएको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना परेको थियो । उक्त बस त्रिशुली नदीमा खसेको थियो । धादिङ प्रहरीले दिएको जानकारीअनुसार...

आज पाउण्डको मुल्य बढ्यो, कति छ डलर र युरोको ? सूचीसहित

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ ०० पैसा रहेको छ । आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६९ रुपैयाँ...

पोखरा १७ महतगौडास्थित जानकी माविका विपन्न विद्यार्थीलाई पोशाक वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माविमा अध्ययनरत विद्यार्थी स्कूल पोषाक पाउँदा हर्षित भएका छन् । विद्यालयमा आज आयोजित एक कार्यक्रममा स्कूल ड्रेस पाएपछि उनीहरुको मुहारमा खुशियाली छाएको हो । सामाजिक सेवामा समर्पित लायन्स क्लव अफ...

राष्ट्रभाषालाई सरकारी कामकाजको भाषा बनाउन जनजाति महासंघकाे माग

पोखरा । आदिवासी जनजाति संघर्ष समिति, गण्डकीले गण्डकीले संविधानमा भएका आदिवासी जनजातिका अधिकारलाई कार्यान्वयनमा ल्याउन सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर समितिले संविधानको घारा ७ को उपधारा २ बमोजिम प्रदेशमा राष्ट्रभाषालाई...

सीआइबीले बुझायो अनुसन्धान प्रतिवेदन : २३८ जना प्रतिवादी, विजय गच्छदारसहित ४ पूर्वमन्त्रीलाई पनि प्रतिवादी बनाउन राय

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३८ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएको छ । मंगलबार ब्युरोले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा...

डेंगु रोग फैलन नदिन नेपालमै पहिलो पटक वायो लार्भिसिद औषधि प्रयोग गर्दै छौँ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेंगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत शाहले यो औषधिले लामखुट्टे...

पोखराकी मोनिका ‘गोल्डेन ग्लोवल आइकोनिक अवार्ड’बाट मलेशियामा सम्मानित

पोखराकी मोनिका थापा ‘गोल्डेन ग्लोवल आइकोनिक अवार्ड–२०२३’ बाट मलेशियामा सम्मानित भएकी छिन्। जोण्टा क्लव अफ पोखराका अध्यक्ष थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेशनल र फार्मासेटिकल रोयल इन्टरनेशनल सोसाइटी मलेशियाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका...