समाज


नेपाल एयरलाइन्सले आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान गर्दै

काठमाडौँ । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान भर्ने भएको छ । गत जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको छ । अब भैरहवाबाट हङकङ...

दोलखा-पोखरा मिलन समाजको अध्यक्षमा धनबहादुर खड्का

  पोखरा । दोलखाबाट पोखरामा आएर बसोबास गरेका दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको ११ औं अधिवेशन तथा २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न उक्त अधिबेशनले धनबहादुर खड्का (भरत)को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समितिको...

रानीपौवामा तायाःमचा नृत्य प्रतियोगिता हुने

पोखरा । यही १६ भदौमा पोखराको रानीपौवामा तायाःमचा नृत्य प्रतियोगिता हुनेभएको छ । नेवाःखल कास्कीको आह्वान र रानीपौवा नाच समिति पोखरा–११ को आयोजना उक्त प्रतियोगिता हुनेभएको हो । प्रतियोगिताको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था रानीपौवा...

बिरामीको मृत्युपछि धनगढीमा आफन्तको प्रदर्शन

धनगढी । धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गरेका छन् । पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका...

उद्योग समिति सभापतिमा जनमतका अब्दुल खान सर्वसम्मत

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित भएका थिए । सत्तारुढ...

दोलखा–पोखरा मिलन समाजको अध्यक्षमा धनबहादुर खड्का

पोखरा । दोलखाबाट पोखरामा आएर बसोबास गरेका दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको ११ औं अधिवेशन तथा २२ औं वार्षीक साधारण सभा सम्पन्न भएको छ । उक्त अधिबेशनले धनबहादुर खड्का ९ भरत०को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समितिको समेत चयन गरेको छ ।समितिको...

प्रदर्शनमा उत्रिएका नेविसंघका एक दर्जन नेता पक्राउ

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बढाएको अस्वभाविक शुल्क वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरु पक्राउ परेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्न गएका नेविसंघका केन्द्रीय सदस्य र जिल्ला...

काहुँखोला–सिक्लेस सडक एक सातादेखि अवरुद्ध, स्थानीयलाई सास्ती

कास्की । कास्कीको मादी गाउँपालिकाको पर्यटकीय स्थल सिक्लेस जाने सडक पहिरोका कारण एकसातादेखि अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । मादी गाउँपालिका–६ चिप्लीखोलामा गएको पहिराले काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । एकसातादेखि...

भुटानको ‘ड्रुक एयर’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान गर्ने

काठमाडौँ । भुटानको ‘ड्रुक एयर’ पोखरा अन्तर्राष्ट्रिय विमानस्ठलमा व्यवासायिक उडान गर्ने भएको छ । ड्रुकले भुटानको पारो इन्टरनेश्नल एयरपोर्टबाट पोखरा अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरले पोखरादेखि पारोमा हप्तामा...