काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ । अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडको भयो । ७७ कम्पनीको मूल्य...
काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० विरुद्ध उजुरी दिएको छ ।युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् । बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै...
काठमाडौं । नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई थप एक महिना समयावधि थप गरिएको छ । सरकार र आन्दोलनरत समूहबीच भएको सहमतिअनुसार सो कार्यदललाई थप एक महिना समय दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । सहमतिअनुसार...
काठमाडौं। निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ। यो सहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुग्नेको...
काठमाडौं । खेलाडीहरूले अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा प्रदर्शन गरेका छन् । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन्...
काठमाडौं। जेनजी प्रदर्शन हुँदा काठमाडौँ उपत्यकाको सुरक्षामा परिचालित प्रहरी कर्मचारीको बयान आजबाट हुने भएको छ । प्रहरी कर्मचारीको विवरण जाँचबुझ आयोगमा पुगेसँगै आजबाट बयान सुरु हुन लागेको आयोगका सदस्य विज्ञानराज शर्माले बताए । शर्माका अनुसार काठमाडौँ...
काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव...
पोखरा । पोखरा महानगरपालिका ४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयका विद्यार्थीहरूले बुधबार फेवातालको किनारमा रहेको फुटपाथमा सरसफाइ गरेका छन् । सन् १९५६ मा बेलायतका राजकुमार फिलिप ड्युक अफ एडिनब्राले स्थापना गरेर हाल विश्वका विभिन्न देशका विद्यालयहरूमा...
पोखरामा चोरीका तीन वटा स्कुटर सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ३३ बस्ने वर्ष २१ का शेर बहादुर पुन मगर, वडा नं ५ बस्ने वर्ष २५ को अजय नेपाली, वडा नं।१० बस्ने वर्ष २१ को सुशिल गुरुङ, वडा नं ११ बस्ने वर्ष २० का सुदिप...