समाज


सुकुम्वासीको बस्ती नहटाउन भूमि आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले आज एक सूचना प्रकाशित गर्दै आयोगले तत्पश्चात् लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण,...

एचआइभी सङ्क्रमण ८४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले...

काठमाडौंका क्लब र डिस्को अब ४ बजेसम्म चल्न पाउने, रेस्टुरेन्ट राति १२ बजेसम्म

काठमाडौं । काठमाडौंमा क्लब र डिस्को बिहान ४ बजेसम्म चलाउन पाइने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले क्लब र डिस्कोलाई रातैभर चलाउन अनुमति दिने भएको छ । त्यस्तै रेस्टुरेन्टहरु राति १२ बजेसम्म सन्चालन गर्न दिने निर्णय गरेको छ । यस्तै, डान्स दोहोरी र...

काठमाडौंका सडक किनारमा पार्किङ गर्न नदिएपछि व्यवसायी आन्दोलित

काठमाडौं । काठमाडौंमा सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आन्दोलन गरेका हु्न् । महानगरले विकल्प नदिई सडक...

दराजले थिचेर बालिका निधन

सप्तरी। दराजले थिचेर अढाई वर्षीया बालिकाको निधन भएको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ६ की अढाई वर्षीया बालिकाको उपचारको क्रममा निधन भएको हो । स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको...

आज ३५ औं विश्व एड्स दिवस

काठमाडौं । आज डिसेम्बर एक अर्थात् विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले ३५ औं विश्व एड्स दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने...

छिमेकीकोमा खेल्न गएकी साढे दुई वर्षीया बालिकाको दराजले थिच्दा ज्यान गयो

सप्तरी । दराजले थिच्दा साढे दुई वर्षीया बालिकाको ज्यान गुमेको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ की अढाई बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा...

काठमाडौं महानगर प्रहरीमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न प्रशासनको निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नगर प्रहरीमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न निर्देशन दिएको छ। सोमबार काठमाडौं नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने ४ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिप्रकाले निर्देशन दिएको हो । सोमबार थापाथलीस्थित...

सुसाशन पत्रकारिता पुरस्कार पत्रकार बञ्जारालाई दिने निर्णय

पोखरा । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ पत्रकार यदुनाथ बञ्जारालाई दिने निर्णय भएको छ । ई. स्वर्गिय लेख बहादुर गुरुङले अक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि...