समाज


वैशाख पहिलो साता देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक...

सौर्य एयरलाइन्सले आइतबार देखि पोखरामा दैनिक ४ उडान भर्ने

पोखरा । सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ उडान गर्ने भएको छ। हाल २ वटा उडान गर्दै आएको सौर्यले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै उडान बढाउने भएको हो । चैत १९(अप्रिल २) देखि ४ उडान गर्ने बजार व्यवस्थापक मुकेश खनालले जानकारी...

साउदी अरेबिया पुगेका युवा अलपत्र, उद्धारको पखाईमा

काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् । रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते)साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका विनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र...

सरकारले मिटर ब्याज पीडितसँग आज वार्ता गर्दै

काठमाडौँ । मिटर ब्याज पीडित र सरकारबीच आज वार्ता हुने भएको छ । पीडितको माग सम्बोधनका लागि गठन भएको नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबीच आज छलफल हुने भएको हो । गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका...

पहिले वाग्मती जोगाऊँ त्यसपछि लिपुलेक, लिम्पियाधुरा जोगाउँला : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पहिले बाग्मती जोगाउन अपिल गरेका छन् । बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पहिले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका...

ठगीमा संलग्न ९ चिनियाँसहित १९ जना पक्राउ

काठमाडौँ । अनलाइनमार्फत रकम ठग्ने ९ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाइ राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । राजधानीमा अवैध रुपमा अफिस सञ्चालन...

रौतहटमा आगलागी : सुतेकै अवस्थामा जलेर ११ वर्षीया बालिकाको ज्यान गयो

जनकपुरधाम । रौतहटको ईशनाथ नगरपालिका ६ मा आगलागी हुँदा सुतेकै अवस्थामा जलेर एक बालिकाको मृत्यु भएको छ । मंगलवार राति करिब १० बजे मोजिबुल रहमानको घरमा आगो लाग्दा उनकी ११ वर्षीया छोरी रजिया खातुनको सुतेकै अवस्थामा जलेर ज्यान गएको हो । सुतेकै कारण आगो लागेको...

विराटनगरमा झडप : कम्तीमा १५ जना घाइते

विराटनगर । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन् । आन्दोलनकारीले...

खुकुरी प्रहार गरी वृद्धको हत्या

रामेछाप । गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो । खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै...