विराटनगर । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप सुरु भएको छ । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न...
काठमाडौँ । सडकमै रात बिताएका मिटरब्याजी पीडितहरु धर्मशाला जान तयार भएका छन् । तराईबाट आन्दोलन गर्न पैदल हिड्दै काठमाडौँ पुगेका मिटरब्याजी पीडितहरू पशुपति धर्मशाला जान तयार भएका हुन् । सरकारको समन्वयमा मिटरब्याजी पीडित पशुपति धर्मशाला जान तयार तयार भएका...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार ५ हजार रुपैयाँ धरौटी तिरेर उनीहरूलाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरिक्षक (डिएसपी)निरञ्जन भट्टले...
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ स्थित पार्वती टोल विकास संस्थाको छैटौं साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभा तथा समाज भवन उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गरेकी थिइन् । उपमेयर गुरुङले मानिसका...
पोखरा। गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते भोलि(बुधबार) सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो। सो बिदा प्रदेश राजपत्रमा पनि...
ताप्लेजुङ । साथीले चलाएको बन्दुकको छर्रा लाग्दा ताप्लेजुङमा एकको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा सिकार खेल्ने क्रममा साथीले चलाएको बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी...
काठमाडौं । विभिन्न जिल्लाबाट राजधानी पुगेका मिटरब्याज पीडितहरूलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऐक्यबद्धता जनाएका छन् ।प्रधानमन्त्री निवास अगाडि बालुवाटारमा धर्नामा रहेका पीडितहरूलाई भेटेर रविले उनीहरू पक्षमा आफू रहेको बताएका...
काठमाडौं । पदैल हिड्दै काठमाडौं पुगेका मिटरब्याज पीडित बालुवाटारतिर लागेका छन् । बर्दिबासबाट पैदल यात्रा मार्फत ११औँ दिनमा काठमाडौँ पुगेका पीडितहरूले आजको रात सडकमै काटेका छन् । बिहान सबेरै उनीहरू बालुवाटारतर्फ लागेका हुन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा...
काठमाडौँ । महोत्तरीबाट पैदल हिँडेर काठमाडौं पुगेका मिटरब्याजी पीडितहरूलाई काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पस्न र बस्न नदिने भएको छ । उनीहरुलाई धर्मशालामा बस्न महानगरले आग्रह गरेको छ । गत चैत २ गते महोत्तरीबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरूले...