पोखरा । भुटानको ड्रुक एयरले भोली पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चार्टड उडान भदैँछ । ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्न लागेको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरण...
उदयपुर र झाापाबाट बलात्कारको आरोपमा एक एकजना पक्राउ परेका छन् । उदयपुरमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहाक्षेत्र नगरपालिका–२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई उदयपुर...
जनकपुरधाम । रौतहटमा एक मन्दिरका पुजारी ९साधु०माथि सांघातिक आक्रमण भएको छ ।जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो । स्थानीयका उमेश साहका अनुसार बिहिवार राति करिब ११...
सरकारले नयाँ निर्देशिका ल्याएर एक व्यक्तिलाई वर्षमा एक पटक मात्रै यार्सा गुम्बा संकलनको इजाजत दिने भएको छ । वन तथा वातावरण मन्त्रालयले हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सा गुम्बा व्यवस्थापन...
पोखरा । शिक्षा सेवी स्व. नारायण सिग्देलको स्मृतिमा पोखरा ८ सिमलचौरमा रहेको श्रीराम आधारभुत स्कुलमा छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना भएको छ । स्व. सिग्देलको स्मृतिमा उनको परिवारले अक्षयकोषको स्थापना गरेको हो । सिग्देलकी श्रीमती हरीमाया सिग्देल र...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर...
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बिदा दिएको छ । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर्गतका कार्यालयमा शोक बिदा दिइएको हो । कांग्रेसबाट निर्वाचित ५३ वर्षीय रिजालको हिजो बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको...
काठमाडौँ । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव कुमार सराफ छन् । बारा घर भएका सराफलाई पक्राउ गरिएको ब्युरोका एक जना अधिकृतले बताए...