समाज


मिटरब्याज पीडितको समस्या समाधानका लागि जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न अधिकार सम्पन्न जाँचबुझ आयोग गठन गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ...

हत्या आरोपमा ४ जना पक्राउ

रामेछाप । एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो । थापामगरको हत्या...

पट्रोलको घटेको मूल्य आजदेखि लागू : अब एक लिटरको कति तिर्नुपर्छ ?

काठमाडौं । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ ।आजदेखि एक लिटर पेट्रोलको मुल्य १७५ रुपैयाँ तिर्नुपर्नेछ । पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटेपछि नयाँ मूल्य कायम भएको हो । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल...

बैतडीमा जिप दुर्घटना : एकको ज्यान गयो , १२ घाइते

धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका–५ को तिलकपुर भीटामा सोमबार से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा पञ्चेश्वर–५ कै ५५ वर्षीय महादेव भट्टको मृत्यु...

दिल्लीको रेल्वे स्टेशनबाट ७ नेपाली बालबालिकाको उद्धार

काठमाडौं। भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको छ ।एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो । बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड...

मध्यपूर्वी पृतनामा भूपू सैनिक सम्मेलन सुरु

बर्दिबास । नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर मातहतका आठ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन–२०७९’ यहाँ सुरु भएको छ । सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा...

ग्याँस बोकेको ट्याङ्कर पल्टिँदा एकको ज्यान गयो, एक घाईते

चितवन । एलपी ग्याँस बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एकको ज्यान गएको छ । चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्याङ्कर अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो ट्याङ्करमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले...

संस्कृत युवा मञ्च द्वारा प्रकाशित भित्ते–पात्रो विमोचन

पोखरा । संस्कृत युवा मञ्च नेपालद्वारा प्रकाशित वि.सं २०८० सालको भित्ते–पात्रो बिमोचन भएको छ । पोखरा–९ शान्तिघाट जेष्ठ नागरिक भवनको सभाहलमा भएको कार्यक्रमा गण्डकी प्रदेशका सामाजिक विकाश तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले भित्ते पात्रको विमोचन गरेका...

बालबालिकालाई लक्षित गरि पोखरामा ‘स्टार्स समर क्याम्प’ सुरु

पोखरा । पोखरामा आइतबारदेखि ‘स्टार्स समर क्याम्प २०७९’ सुरु भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको आयोजनामा यो कार्यक्रम सुरु भएको हो । चैत्र २८ गतेसम्म सञ्चालन हुने क्याम्पले...