समाज


पोखरामा आजदेखि हट एयर बेलुन उडान पुनः सुरू

पोखरा । पोखरामा तीन महिनापछि पुन हट एयर बेलुन उडान सुरु भएको छ । वर्षायामसँगै बन्द भएको हट एयर बेलुन उडान आज (बिहीबार)देखि पुन सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिएका छन् । यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले...

गण्डकीका मुख्यमन्त्री पाण्डे र यूएनडीपीका प्रतिनिधिबमीच कागवेनीको पुन निर्माण विषयमा छलफल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे विच मुस्ताङको कागवेनी पुन निर्माण र पुर्नस्थापनाका विषयमा छलफल भएको छ । बिहिवार भएको भेटमा मुख्यमन्त्री...

वीरगञ्ज सुधारगृहका १५ जना कैदी भक्तपुर फिर्ता पठाउने सहमति

पर्सा । भक्तपुर बाल सुधारगृहबाट ल्याइएका १८ मध्ये १५ जना कैदीलाई फिर्ता पठाउने सहमतिपछि वीरगञ्जस्थित बाल सुधारगृहको अवस्था नियन्त्रणमा आएको छ । ३ साताअघि भक्तपुरको बाल सुधारगृहबाट ल्याइएका १८ जना बालकैदी र यहाँ पहिलेदेखि बस्दै आएका कैदीहरूबिच मंगलवार...

चिकित्सकमाथि कुटपिट गर्ने ४ जना पक्राउ

मकवानपुर । हेटौंडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीलाई चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेमा अनुप प्रधान, रोहित प्रधान, रमा...

आज युरोको भाउ बढ्दा डलरको कति छ ? सूचीसहित

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ २५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ...

हेटौंडामा २ चिकित्सकमाथि कुटपिट

काठमाडौं । हेटौंडामा दुई जना चिकित्सकमाथि कुटपिट भएको छ । हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका चिकित्सकमाथि कुटपिट भएको हो । बुधबार हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको मकवानपुरका प्रमुख जिल्ला...

लिबियामा बाढीमा परी ५ हजार बढीको ज्यान गयो

काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको ज्यान गएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको...

कांग्रेसनिकट सामुदायिक विद्यालय कर्मचारी संघको ७७ वटै जिल्लामा समिति गठन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल सामुदायिक विद्यालय कर्मचारी संघको देशका सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । संघका अध्यक्ष शशीकुमार केसीका अनुसार अहिले सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । केन्द्रले जिल्ला अध्यक्ष र सचिव तोकेको छ । सबै जिल्लामा...

पोखरामा आयोजित तीन दिने तीज सांस्कृतिक महोत्सव सम्पन्न

पोखरा । हरितालिका तीजको अवसरमा पोखरामा आयोजित तीन दिने भव्य तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । पर्यटन महिला व्यवसायी सङ्घ, नेपाल ९टेवान०ले पहिलोपटक आयोजना गरेको गण्डकी प्रदेशस्तरीय तीज महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन, महिला प्रतिस्पर्धा...