चितवन । चितवनको भरतपुर महानगरपालिका २८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।गएराति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा...
काठमाडौं । पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा बढेको छ । नेपाल आयल निगमले वार्षिक ८० करोड व्ययभार थपिने गरि पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको हो। शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको...
एजेन्सी । एक भारतीय मूलका अमेरिकीचिकित्सकलाई मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर घुस लिएको अभियोगमा ५ वर्ष जेल सजाय तोकिएको छ । अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त रकम स्वीकार गर्ने भारतीय मूलका एक अमेरिकी चिकित्सकलाई उक्त...
जुम्ला । जुम्ला प्रहरीले व्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित २ युवालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगरसहित २ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए। तातोपानी गाउँपालिका...
पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ ले ज्येष्ठ नागरिक अन्तर जिल्ला भ्रमण कार्यक्रम अन्तर्गत वडावासी एक सय वृद्ध वृद्धाहरूलाई शनिवार भ्रमणमा लगेको छ । अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा...
पोखरा । पोखराको हेम्जामा आज(शुक्रबार) दिउँसो जीप दुर्घटना हुदाँ एक महिलाको ज्यान गएको छ । पर्वतबाट सुन्तला बोकेर पोखरा आइरहेको जीप पोखरा महानगरपालिका २५ हेमजास्थित हनुमानचोकमा दुर्घटनामा पर्दा एकको ज्यान गएको छ भने एक घाईते भएको जिल्ला प्रहरी कार्यालय...
तनहुँ । तनहुँमा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा श्रीमान ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । पोखरा महानगरपालिका-३०...
वीरगञ्ज । बारामा खुट्टामा तारले बाँधेर परालले छोपेको अवस्थामा एक युवकको शव भेटिएको छ । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा परालले छोपेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो । तारले खुट्टामा बाँधेको...
काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले जानकारी दिइन् । डिसेम्बर १० मा आफू...