पोखर । नेवा मिसा पुचः कास्कीमा नयाँ कार्यसमिति चयन भएको छ । नेवा मिसाः पुचः कास्कीको शनिवार भएको चौँथो अधिवेशनले संगीता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा शक्ति प्रधानाङ्गलाई चयन गरेको छ । त्यस्तै दित्तीय...
पोखरा । पोखरा महानगरपालिका वडानम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिएका छन् । हवेली मार्ग हुदै मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रबार उद्याटन गदै वडाध्यक्ष कार्कीले कानुन विपरीत काम गरेमा खरो रुपमा उत्रने...
पोखरा । वर्ष २०२३/२४ का लागि लायन्स क्लब अफ पोखरा मुनालको अध्यक्षमा केशब बराल र लायन्स क्लब अफ मर्दिको अध्यक्षमा मनोज कुमार अधिकारी निर्वाचीत भएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ एल अन्तर्गत वर्ष २०२३/२४ का लागि लायन्स क्लब अफ मर्दिका निवर्तमान...
रूपन्देही । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ देउराली निवासी ८३ वर्षका ज्ञानबहादुर जीसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए । जीसीको घरमा...
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बीमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेका छन् । विदेशमा ज्यान गुमाएका नेपालीहरुले प्राप्त गर्ने बीमाको रकम मिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठग्ने ७ जनालाई प्रहरीले...
काठमाडौं । प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा...
रौतहट । आफ्नो सट्टा नक्कली परीक्षार्थी पठाई एसईई परीक्षा दिन लगाउने मेयरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा...
पोखरा । पोखरा महानगरपालिका र प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषदको साझेदारीमा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा बालविकास सहजकर्ता तालिम सम्पन्न भइ एक कार्यक्रमका बिच समापन गरिएको छ । शिक्षालयको स्वीकृत पाठ्यक्रममको अधिनमा रही ३९०...
काठमाडौं । कारोना संक्रमण फेरि फैलिन थालेको छ । नेपालमा फेरि कोभिड १९ बाट संक्रमित हुनेको संख्या दिनदिनै बढ्न थालेको हो।आज(बिहीबार) एकैदिन ९८ जनामा संक्रमण पुष्टि भएको छ ।बुधबार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज १७६८ जनामा परीक्षण गर्दा ९८...