समाज


खानेपानीको अभाव सुल्झाउन होटल संघको माग

पोखरा । होटल संघ पोखरा नेपालले पर्यटकीय क्षेत्र बैदाममा खानेपानीको अभाव सुल्झाउन नेपाल खानेपानी संस्थानसँग आग्रह गरेको छ ।संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा हालै संस्थानको पोखरा कार्यालयमा पुगेको व्यवसायीको टोलीले त्यस्तो आग्रह गरेको हो । धारामा...

मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । तराईका विभिन्न स्थानबाट भेला भएर शान्तिवाटिकामा बस्दै आएका उनीहरू न्यायका लागि सिंहदरबारअगाडि, भद्रकालीमा गएर धर्नामा बस्न जाने योजनामा थिए । प्रहरीले आफूहरुमाथि बल प्रयोग...

आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्रका हवल्दारको ज्यान गयो

दाङ । दाङको तुलसीपुरमा आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ड्युटीमा खटिएको बेला आइतबार राति साढे...

तुवाँलो आगामी तीन दिनसम्म रहने सम्भावना

काठमाडौँ । काठमाडौं उपत्यका सहित देशका अधिकांश भेगमा लामो समयदेखि लागिरहेको तुवाँलो अझै तीन दिनसम्म रहने सम्भवाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल...

भलाई कोष स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

बुटवल । यातायात मजदुर तथा व्यवसायी भलाई कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाको ४९ औं स्थापना दिवसको अवसरमा तिलोत्तमा ६ मोक्षधाममा अवस्थित मानव सेवा आश्रमलाई एक क्वीन्टल चामल सहित दाल, तेल, आलु प्याज लगायत खाद्यान्न र साबुन प्रदान...

संसारकै प्रदूषित सहरको सूचीको चौथो स्थानमा काठमाडौं

काठमाडौं । नेपालको राजधानी काठमाडौं संसारकै प्रदुषित सहरको सूचीमा चौथो स्थानमा रहेको आइक्यु एयरले देखाएको छ । पछिल्लो एक सातायता नेपालका अधिकांश स्थानमा डढेलो लाग्दा देशकै वायु अस्वस्थकर बन्दै गएको एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) ले देखाएको छ । हावाको...

पुलिस रिपोर्ट लिने अनलाइन प्रणालीमा समस्या

काठमाडौँ । पुलिस रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली’मा समस्या आएको छ । शनिवारदेखि नै आएको समस्या समाधान हुन सकेको छैन । सिस्टम अपग्रेट गर्ने क्रममा प्राविधिक समस्या आएको प्रहरीले सूचनामार्फत जानकारी दिएको छ । आज (आइतबार)साँझसम्म...

सुदूरपश्चिममा आज ‘बिसु’ पर्व

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ । यसका साथै देवर...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ नियुक्त भएका छन् । उमेशलालले श्रेष्ठले अन्जन श्रेष्ठलाई समर्थन गरेपछि वरिष्ठ उपाध्यक्ष अन्जन बनेका हुन् । पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मतभन्दा धेरै मत कसैले पनि नल्याएपछि...