समाज


काठमाडौं महानगर क्षेत्रभित्रका १०७ झोले विद्यालय खारेजीको तयारी

काठमाडौं । काठमाडौँ महानगर क्षेत्रभित्रका १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको हो । स्थलगत रूपमा सञ्चालनमा...

आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट 

काठमाडौं । साताको कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३.८८ अङ्कले घटेर २५८१.२१ विन्दुमा ओर्लिएको छ । बजारमा कुल ३३२ कम्पनीका ९१ लाख ६७ हजार कित्ता सेयर ६५ हजार ३१२ पटक खरिदबिक्री भएका छन् । यसबाट...

बार एशोसियशनको ७० औं स्थापना दिवस मनाइयो

काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनले ७० औं स्थापना दिवस मनाएको छ । सोमबार रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरुको तस्वीरमा मार्ल्यापण गरेर बार डे मनाइएको हो ।कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत...

राष्ट्रिय सभा निर्वाचन : पुस १९ गते मतदाता नामावली प्रकाशन हुने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नाम यही पुस १९ गते प्रकाशन हुने भएको छ । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी...

देशभर १० लाख १६ हजार बढी मतदाता थपिए

काठमाडौं । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । सोमबार आसन्न प्रतिनिधिसभा निर्वाचनबारे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका हुन् । निर्वाचन आयोगका प्रवक्ता...

वारेसनामामार्फत सर्वोच्चमा ६८ सांसदको हस्ताक्षर बुझाउदैं कांग्रेस

काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र ३ अन्य दलका सांसदको हस्ताक्षर सोमबार सर्वोच्चमा बुझाउने तयारी भएको छ । कांग्रेसका सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत पुनर्स्थापना माग्दै सर्वोच्च अदालतमा हस्ताक्षर...

सप्तरीमा आइतबारदेखि हराएका चार जना बालबालिका सकुशल फेला

सप्तरी । सप्तरीको तिरहुतबाट आइतबारदेखि हराइरहेका चार जना बालबालिकालाई सशस्त्र प्रहरीले सकुशल फेला पारेको छ। तिरहुत गाउँपालिका–३ गोइठीका ७ वर्षीया श्रृष्ठी कुमारी सरदार, ७ वर्षीया कुमारी सरदार, ८ वर्षीया आरोसी सरदार र ६ वर्षीय कृष्ण सरदारलाई सोमबार हनुमाननगर...

मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु

मुस्ताङ । हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन मुस्ताङमा पहिलोपटक विस्तृत सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले यहाँका चार स्थानीय तहमा शनिबारदेखि क्यामेरा ट्रयापिङमार्फत हिउँ चितुवाको सर्वेक्षण सुरु गरेको हो । हिउँ...

जेनजी अभियन्ता निकोलस भुसाल लगायत पक्राउ

काठमाडौं । प्रहरीले जेनजी अभियन्ता निकोलस भुसाल लगायतलाई पक्राउ गरेको छ । माइतीघरमा मिराज ढुङ्गाना नेतृत्वको समूहले गरेको प्रदर्शनबाट भुसाल लगायत पक्राउ परेका हुन् । काठमाडौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले...