पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा रहेको...
कञ्चनपुर । कञ्चनपुरमा एक ३५ वर्षीया आफ्नै घरमा बलात्कृत भएकी छन् । घरमै गएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बेलौरी नगरपालिका–२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरीलाई पक्राउ गरेको हो । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चौधरीले...
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलको निधन भएको छ । शुक्रबार दिउँसो मधुवन नगरपालिका वडा नं ३ बस्ने ५५ बर्षीया कलीवंसी मगर घर नजिकैको सम्झना सामुदायिक वनमा बाघको आक्रमण परिन । हिजो दिउँसो १ बजेतिर वनमा घाँस काट्न गएकी उनी अबेरसम्म घर नफर्किएपछि...
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका कुमारी शाहीले तीज पर्वलाई भड्किलो नभई सामुहिक रुपमा मनाउने संस्कारको विकास भएको वताउँदै उहाले सवै मिलेर संस्कृति र संस्कारको संरक्षण गर्दै विकास निर्माणमा जुट्न आग्रह गरेकी छन् । स्थानीय शुभकामना...
स्याङ्जा । पछिल्लो समय पढाईमा देखिएको अवरोधलाई हटाई विद्यार्थीहरुमा पढ्ने वानीको विकास गराउन वालिङमा पढाई मेलाको आयोजना गरिएको छ । ५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर वालिङमा पढाई मेला गरिएको हो । रुम टु रिड, पढ्नको लागि कोठा र सूर्योदय...
पोखरा । भुटानको ड्रुक एयरले भोली पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चार्टड उडान भदैँछ । ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्न लागेको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरण...
उदयपुर र झाापाबाट बलात्कारको आरोपमा एक एकजना पक्राउ परेका छन् । उदयपुरमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहाक्षेत्र नगरपालिका–२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई उदयपुर...
जनकपुरधाम । रौतहटमा एक मन्दिरका पुजारी ९साधु०माथि सांघातिक आक्रमण भएको छ ।जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो । स्थानीयका उमेश साहका अनुसार बिहिवार राति करिब ११...
सरकारले नयाँ निर्देशिका ल्याएर एक व्यक्तिलाई वर्षमा एक पटक मात्रै यार्सा गुम्बा संकलनको इजाजत दिने भएको छ । वन तथा वातावरण मन्त्रालयले हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सा गुम्बा व्यवस्थापन...