चितवन । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा निधन भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा निधन भएको हो । बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संघीय पर्यटन विधेयक बनाउने तयारी थालेको छ । यसका लागि पर्यटन क्षेत्रमा संलग्न व्यवसायी, पेशागत संघसंस्थाहरु, विज्ञहरु र अनुसन्धानकर्ता लगायतसँग मन्त्रालयले राय सुझाव मागेको छ । बुधबार मन्त्रालयले...
काठमाडौँ । कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिवक्ता पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । टेलिभिजन अन्तर्वार्तामा...
काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न दवाव दिँदै तामाङ कलाकारले जिल्ला प्रहरी परिसर टेकुमा बिरोध प्रर्दशन गरेका छन् । आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरुले परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रर्दशनका क्रममा प्रहरीले...
पोखरा । आज दिउँसो देशका ५ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली...
सुनसरी । डेंगु नियन्त्रणको लागि धरानका विद्यालय बन्द भएका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा...
पोखरा । ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) लाई प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित उक्त पुरस्कार प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको...
पोखरा । पोखराको मुख्य चोकहरुमा थुपारिएको फोहोर एक दिन उठाएपछि फेरि पोखरा महानगरभित्रको फोहोर उठन सकेको छैन । गत साउन १० गते बुधबारदेखि महानगरले फोहोर उठाउन नसकेपछि स्थानीयले सडक छेउमा लगेर थुपारेको फोहोर शनिबारको वर्षातले सडक र चोकहरुमा फाहोर छरपस्ट...
काडमाडौँ । आठ वर्षपछि नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच आउजाउका लागि तातोपानी नाका खुल्ने भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पपछि नागरिकलाई आवतजावतमा पूर्ण रूपमा बन्द रहेको तातोपानी नाका खुला हुने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका...