काठमाडौं । ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरी उच्च स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० ले गच्छदारसहित, पूर्वभूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ साथै...
काठमाडौं । एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् । विभागका अनुसार यो सूचीमा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी ‘मोबाइल क्लिनिक’का...
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ छन् ।जिल्ला प्रहरी...
पोखरा। नेपाल रेडक्रस सोसाइटी गण्डकीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय नेतृत्वमा चयन पदाधिकारी तथा सदस्यलाई शनिबार पोखरामा सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । प्रदेशबाट केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचित ४ जनालाई सम्मन गरिएको...
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गएराति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले...
पोखरा । नेपाल मगर संघ पोखरा महानगर समितिले मगर समुदायलाई कानूनी परामर्श तथा सचेतना कार्यक्रम गर्ने भएको छ। साउन २० गते नेपाल मगर संघ कास्कीको सभा हलमा मगर समुदायलाई कानूनी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ महानगर समितिले जनाएको छ। कार्यक्रममा...
पोखरा । द्वन्द पीडित समाज र नागरीक समाजले पोखराको सहिद चोकमा धर्ना दिएका छन् । वेपत्ता पारिएका व्यक्तिको छानवीन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संसोधन गरेर गम्भिर अपराधलाई क्षमादानयोग्य बनाउने प्रस्ताव ल्याइएको भन्दै द्वन्द पिडित र नागरिक समाजले...
पोखरा । खाजाघरको नाममा यौन धन्दा चलाउने पोखराकी एक महिला पक्राउ परेकी छन् । नाबालिकलाई कामदारको रुपमा राख्दै जबरजस्ती यौन व्यवसायमा लगाउने पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोककी ३७ वर्षीय महिला पार्वती काराखेतीलाई प्रकाउ गरेको वडा प्रहरी कार्यालय...