काठमाडौँ । आज शेर्पा समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार । देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । यो शेर्पा समुदायको नयाँ वर्ष हो । मुसा,...
पोखरा । वास्थला गनगने पंधेराखोला खानेपानी उपभोक्ता समिति अध्यक्षमा बद्रीप्रसाद देबकोटा चयन भएका छन् । पोखरा १३ आर्वामा रहेको वास्थला गनगने पंधेराखोला खानेपानी उपभोक्ता समितिको आईतवार सम्पन छैटौं अधिवेशनले देबकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ...
चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान ज्यान गएको छ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य १ लाख २६ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो साताको सोमबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । शुक्रवार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली...
पोखरा । गण्डकी प्रदेश सरकारले १६ जना महिलालाई सम्मान गरेको छ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा पोखरामा शुक्रबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको समारोहमा उनीहरुलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा विभिन्न...
काठमाडौं । पर्यटक भिसामा दुबई जान लागेका तीन जना र एकजना एजेन्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । गएराति हिमालय एयरलाइन्सको फ्लाइटबाट दुबई जान लागेका तीन जना र एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्यटक भिसामा...
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रुपमा सेना...
मनाङ । हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् । जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै...