समाज


बाल यौन र्दुव्यवहारको आरोपमा पोखरा सभागृहका ४६ वर्षीय सुरेश पक्राउ

पोखरा । पोखरामा बाल यौन दुव्यर्वहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने वर्ष ४६ का सुुरेश श्रेष्ठ बाल यौन दुव्यर्वहार आरोपमा पक्राउ परेका हुन् । उनले अस्ति फागुन २८ गते बिहान ७ बजेर ३० मिनेटको समयमा १५...

कोल्मा बराहचौर माविको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । कोल्मा बराहचौर माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बार्षिकोत्सवको नेपाली सेनाका प्रमुख सेनानी लक्ष्मी गुरुङले उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै उनले सहास, सङ्कल्प र सकारात्मक सोंच राखेमा महिला पनि राज्यका...

रुसी र युक्रेनी सेनामा भर्ना भएका तनहुँका ८ युवा सम्पर्कविहीन

तनहुँ। रुसी र युक्रेनी सेनामा भर्ना भएका तनहुँका आठ जना युवा सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ जना युवा सम्पर्कविहीन भएका हुन् । भिजिट...

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अघि बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको...

आज कति छ युरो, डलर र पाउण्डको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा रहेको छ । आज पाउण्ड...

नेपालले दियो १९९ रनको लक्ष्य : पीएनजीले दोस्रो विकेट गुमायो

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी) ले आफ्नो दोस्रो विकेट गुमाएको छ । पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान...

रुसमा राष्ट्रपतिको निर्वाचन : पुटिनसँग प्रतिस्पर्धा गर्न तीन नयाँ अनुहार मैदानमा

मस्को । रुसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप छ वर्षको कार्यकालका लागि अनुमोदन गर्नेमा कुनै शंका छैन । चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना...

छिमेकीको कुटाईबाट एक पुरुषको ज्यान गयो

कैलाली । धनगढीमा छिमेकीको कुटपिटबाट एक जनाको ज्यान गएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका ९८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको आफ्नै छिमेकीको कुटपिटबाट ज्यान गएको हो । स्थानीय मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट...

हतकडीसहित भागेका थुनुवा पक्रिन गएका प्रहरी जवानको भीरबाट लडेर ज्यान गयो

  कैलाली । दार्चुला प्रहरीको हिरासतमा रहेका एक थुनुवा भागेपछि उनलाई पक्राउ गर्न पछ्याएका एक प्रहरीको भीरबाट लडेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिप्रका दार्चुलामा कार्यरत प्रहरी जवान सुवान चौधरीको ज्यान गएको हो । हिरासतमा...