बागलुङ। सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि सोमबार सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका...
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री...
काठमाडौं । नेपालमै पहिलो पटक लिफ्टसहितको आकासेपुल बन्ने भएको छ । ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा अपाङ्गतामैत्री आकासे पुल निर्माण सुरु गरेको छ । महानगरका अनुसार नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्गतामैत्री आकासे पुल निर्माण सुरु भएको हो । महानगर...
जनकपुरधाम । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयवासीले बसमा आगजनी गरेका छन् । मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट जुगल गम्भीर घाइते भएपछि...
काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवम् सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको प्रकरणमा प्रहरीले छानबिन थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी वृत्त, महाराजगञ्जमा श्रेष्ठले...
विराटनगर । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भनेर दाबी गरिने एक प्लाई उद्योगमा आगलागि भएको छ । यो समाचार तयार पार्दासम्म आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा...
काठमाडौं । आज सरकारले ल्याल्पो लोसार भन्दै सार्वजनिक बिदा दिएको छ । तर शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार भने एक महिनाअघि नै मनाइएको सो समुदायका सम्बन्धित व्यक्तिले बताएका छन् । ग्याल्पो लोसार गत माघ २७ गते नै मनाइसकेको शेर्पा समुदायले...
काठमाडौँ । साउदी अरेबियाले सोमबारदेखि रमजान महिना सुरु हुने जनाएको छ । त्यहाँ आइतबार चन्द्रमा देखिएको थियो । रमजानको महिना दोस्रो दिनदेखि सुरु हुन्छ। भारतीय उपमहाद्वीपमा पनि साउदी अरेबियाको घोषणा अनुसार रमजान महिना सुरु हुन्छ । इस्लाम धर्ममा रमजानलाई...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक...