काठमाडौँ । सरकारसँग गरिएको ६ बुँदे सम्झौता उपलब्धिमूलक रहेको विद्यालय कर्मचारीहरूले निष्कर्ष निकालेका छन् । नेपाल सामुदायिक विद्यालय कर्मचारी परिषद्ले सरकारसँग गरेको सम्झौता विद्यालय कर्मचारीहरूको हकमा उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको हो । असोज ५...
पोखरा । कास्कीको काहुँखोलामा गएराति ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । कास्कीको मादी गाउँपालिका स्थित ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ जाँदै ट्याक्टर दुर्घटना हुदाँ सहचालक सुजन नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ ०० पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा छ । आज पाउण्ड एकको...
काठमाडौं । युक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा नौसेनाका अधिकारीहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । यो आक्रमणबाट दर्जनौंको मृत्यु भएको र घाइते भएको दाबी युक्रनको सेनाले गरेको छ । तर रुसले भने आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ । रुसको...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात...
काठमाडौँ । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन्...
पोखरा । पत्रकार कमल पौडेल ‘अथक’ राष्ट्रिय शैक्षिक तथा सामाजिक संस्था नेष्डोद्वारा सम्मानित भएका छन् । ४४ औं सामाजिक सेवा दिवसको अवसरमा शनिवार पोखरामा आयोजित एक समारोहका बीच संस्थाले अथकलाई नगद, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेको हो । विगत दुई...
पोखरा । लायन्स क्लब अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्र सोसाइटी प्रदेश रक्तसंचार सेवा पोखराको प्राविधि सहयोगमा भएको रक्तदान कार्यक्रमा विभिन्न ठाउँबाट आए रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको...
पोखरा । पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघ प्रत्यक २/२ वर्षमा प्रदान गर्ने उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ, दोसल्ला र प्रमाण पत्र रहेको छ । मिश्रलाई...