समाज


फेवा महोत्सवको तयारी तीव्र, २१ उपसमिति गठन

पोखरा । होटल संघ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औं फेवा नव बर्ष महोत्सवलाई भव्य रुपमा सफल पार्न गठित विभिन्न उपसमितिहरुले आफ्नो कामलाई तीव्रता दिएका छन् । महोत्सव सम्पन्न गर्न गठित मूल आयोजक समितिको हालै सम्पन्न...

पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई मातृशोक

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई मातृ शोक परेको छ । प्रमुख आचार्यकी आमा जमुना आचार्यको मंगलबार निधन भएको हो । मंगलबार बिहान उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा ७२ वर्षको उमेरमा आचार्यको निधन भएको प्रमख आचार्यको सचिवालयले जनाएको...

गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न...

नेपाल र युरोपियन युनियनबिचको संयुक्त आयोगको १५ औँ बैठक आज

काठमाडौँ । नेपाल र युरोपियन युनियन (इयू) बिचको संयुक्त आयोगको १५ औँ बैठक मंगलबार काठमाडौँमा बस्दैछ । बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव सेवा लम्साल र इयूको ‘युरोपेली एक्सटर्नल एक्सन सर्भिस’का एसिया र प्यासिफिकका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले...

निसीखोला बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या नौ पुग्यो (मृतक र घाईतेको नामसहित)

ढोरपाटन । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ख३८७९ नम्बरको बस हिजो(सोमबार) साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो...

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको गएराति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी रहेका छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले...

काहुँडाडामा भएको भिषण आगलागी नियन्त्रणमा, बस्ती जोगियो

पोखरा । पोखराको काहुँडाडामा भएको भिषण आगलागी तत्कालका लागि नियन्त्रणमा आएको छ । बिहान करिव १ बजेबाट आगालागी नियन्त्रणमा आएर बस्ती जोगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक प्रवक्ता प्रहरी इनिस्पेक्टर...

काहुँडाँडाको भिषण आगलागी अझै नियन्त्रण बाहिर, बस्ती जोगाउन विभिन्न उपाय अपनाइँदै

  पोखरा । पोखराको काहुँडाडामा भएको भिषण आगलागी यो समाचार तयार पार्दासम्म (रातको ११ः३० सम्म) अझै नियन्त्रण बाहिर रहेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित एकसय भन्दा धेरै...

काहुँडाँडामा भिषण आगलागी, नियन्त्रणका लागि दमकलसहित सुरक्षा टोली परिचालन

  पोखरा । पोखरा  ११ मा रहेको काहुँडाँडामा भिषण आगलागी भएको छ । आगलागी बस्ती नजिक रहेकाले नियन्त्रणका लागि नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी दमकलसहित खट्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय...