काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा...
काठमाडौं । गैरआवासीय नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महासभा आजबाट काठमाडौंमा सुरू भएको छ । तीन दिन चल्ने महासभाले एनआरएनएको नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद) को निर्वाचन गर्ने छ । जम्बो पदाधिकारी...
पोखरा । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत डीएसपी मदन कुँवर गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी प्रमुख बनेका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा कुँवर सहित अघिल्लो वर्ष उत्कृष्ट कार्यसम्पादन गरेका प्रहरीहरूलाई सम्मान गरिएको हो । गण्डकी प्रदेश प्रहरी...
पोखरा । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको ८ औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । पोखरा ११ काँहुडाँडालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्दै पोखरा एवम नेपालकै समृद्धिका लागि योगदान पुग्ने गरी धर्मकाया बुद्धमण्डला निर्माणका...
काठमाडौं । आज नवरात्रको तेस्रो दिन । दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र...
पोखरा । पोखरामा ३५ वर्ष माथिका पुरुष विच भएको दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवलको उपाधी पोखरा १९ को चनौटेले जितेको छ । पोखरा–१६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा स्थानिय बाटुलेचौर खेल मैदानमा बडादशैंको अवसरमा आयोजित प्रतियोगितामा...
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’ मा सहभागी हुन आज सोमबार चीन प्रस्थान गरेका छन् । मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा...
काठमाडौँ । पठाओ र इनड्राइभका ८३ जना राइडरलाई प्रहरीले पक्राउ गरेको छ । ‘अफलाइन ड्राइभ’ गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काडमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन्। अनलाइन सेवा बन्द गरेर उनीहरूले सर्वसाधारणलाई ओसारपसार गरेको...
काठमाडौँ । राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् । राष्ट्रियसभाको...