समाज


नेपाल प्रहरीमा ३५६ जनाका लागि जागिर खुल्यो

नेपाल प्रहरीले इन्स्पेक्टर र असई गरी ३ सय ५६ जनाका लागि जागिर खुलाएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २ सय ६० जनाका लागि दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कात्तिक १९ गतेदेखि मंसिर...

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार , जनरल वार्डमा सारियो

काठमाडौँ । चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार भएको छ। चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले शुक्रबार बिहान दिएको जानकारी अनुसार स्वास्थ्य अवस्था सुधार हुदैँ गएपछि श्रेष्ठलाई आईसीयूबाट...

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना...

राष्ट्रपतिले दशैंमा टिका लगाइदिने : भीआईपीलाई एक घण्टा र सर्वसाधारणलाई दुई घण्टा समय

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन तीन घण्टा विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयबाट जारी प्रेस नोटअनुसार शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ । राष्ट्रपतिबाट विशिष्ट...

स्थानीय सरकार संचालन ऎन पूर्णरुपमा कार्यान्वयनमा ल्याउन जिसस महासंघ गण्डकीको आग्रह

जोमसोम। जिल्ला समन्वय समिति महासंघ गण्डकीले स्थानीय सरकार सञ्चालन ऎनको दफा ९५ तत्काल पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ। अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न चौथो बैठकले स्थानीय सरकार संचालन ऎन दफा ९५ मा जिल्ला...

पोखराका ८ मासु पसलमा अनुगमन : १२ हजारको मासु नष्ट

पोखरा । पोखरा महानगरपािलकाले बिहिबार पोखराका ८ वटा मासु पसलमा अनुुगमन गरेको छ । नेपालीहरुको ठूूलो चाड दशैँसंगै महानगरले मासु पसलमा अनुुगमन गरेको हो । अनुुगमन टोलीले चार वटाु पसललाई ५ देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरेको छ । महानगरको अनुुगमन टोलीले...

गुल्मीमा डोजरको ठक्करबाट ९२ वर्षका वृद्धको ज्यान गयो

गुल्मीको रेसुंगामा डोजरको ठक्करबाट ९२ वर्षका एक वृद्धको ज्यान गएको छ। बुधबार रेसुंगा नगरपालिका १४ का ९२ वर्षीय कृष्णबहादुर सुनारको लु १ क ५०२४ नम्बरको डोजरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले...

चीन भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ। वेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार श्रेष्ठलाई गएराति १२ बजे हृदयाघात भएको हो। श्रेष्ठले छात्ती दुख्यो भनेपछि राति नै उनलाई बेइजिङस्थित...

केयरसिंहको ठक्करहरूको यात्राशास्‍त्र विमोचन

पोखरा । कवि केयरसिंह गुरुङको नवीनतम कविताकृति ठक्करहरूको यात्राशास्त्रको बुधबार पोखरामा विमोचन भएको छ । गण्डकी प्रज्ञा(प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले कृति विमोचन गरेका हुन् । उनले कवि केयरसिंहलाई ‘पहरामा फुलेको फूल’ को संज्ञा दिए । लमजुङको...