काठमाडौँ । पर्यटन विभागले वसन्तकालीन याममा हिमाल आरोहणका लागि ३ सय ३४ जनालाई अनुमति दिएको छ । विभागले जारी गरेको सूचीअनुसार आइतबारसम्म १६ वटा हिमालका लागि ३६ वटा आरोहण दललाई अनुमति दिइएको हो । यसमा ७४ महिला र २ सय ६० पुरुषसहित ३ सय ३४ जना छन् । विभागले...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो पाउण्डको भाउ एकको खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर...
काठमाडौँ । आज घोडेजात्रा पर्व । काठमाडौँ उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ । चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा...
पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा...
पोखरा । हावाहुरीका कारण फेवातालमा छाल छाल आएर कायक पल्टँदा डुबेका एक जनालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ । मन्दिरमा फसेका स्वदेशी एवं विदेशी गरेर थप २५ जनालाई रेस्क्यु गरिएको सशस्त्र प्रहरी गण कालिकाका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक लिलाबहादुर...
पोखरा । कास्की प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महागनरपालिका तालचोकबाट १० केजी गाँजासहित गोरखा सुलिकोट ४ घर भई सो वडा बतासे बस्ने २४ वर्षीय मदन नेपालीलाई पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ । उनलाई शनिबार बिहान अन्दाजी...
पोखरा वातावरणमा संरक्षण मुख्य केन्द्र बनाइ इ.स.२०१६ मा स्थापित लायन्स क्लव अफ पोखरा डेस्टीनेसनको लायन वर्ष २०२४-२०२५ को नया नेतृत्व चयनको लागी निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचनवाट अध्यक्षका उम्मेद्वार खेमराज तिमिल्सिना र प्रथम उपाध्यक्षका...
जनकपुरधाम । सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी...
पोखरा । गायक लोकेन सुब्बाले २१ वर्ष पछि संगीतमा पुर्नआगमन गरेका छन् । शुक्रबार पोखरामा आफ्नो नयाँ गीत ‘कान्छी’ सार्वजनिक गर्दै सुब्बाले संगीत प्रतिको मोहले पुर्नआगमन गर्न इच्छा जागेको बताए । यसअघि उनले मायालु, बद्लिदिन्छ, भावना, परदेशी, डाँडापारी,...