पोखरा । पोखराको आर्कषणको केन्द्र फेवाताल बीचमा रहेको तालबाराही मन्दिर पुनः निर्माण सुरु भएको छ ।आज(बिहीबार)बिहान महानगरका मेयर धनराज आचार्यले मन्दिर पुन निर्माणको शिलान्यास गरेका छन् । शिलान्यास गर्दै मेयर आचार्यले पैसाको अभावमा पुनः निर्माण नरोकिने...
काठमाडौं । धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालका अनुसार, सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ ।श्रेष्ठ आज बिहान ६ बजेर ४५...
रूपन्देही । दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमा पक्राउ परेकी छन् । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ वर्षिया निर्मा चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार...
काठमाडौं । अमेरिकाको माइन राज्यस्थित ल्युस्टन सहरमा एक बन्दुकधारीले गोली हानी १६ जनाको हत्या गरेका छन् । कम्तिमा ५० जना भन्दा बढी घाइते भएका छन् । माइनमा प्रहरीले कम्तिमा १६ जनाको ज्यान गएको एक बन्दुकधारी फरार रहेको बताएको छ । बीबीसीका अनुसार पुलिसले...
काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू – १९ प्रिमियर कपको उपाधि जितेर नेपाली किक्रेट टोली स्वदेश फर्केको छ । कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै फाइनलमा जित हासिल गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेको छ । उनीहरुलाई विमानस्थलमा क्यानका...
काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने...
काठमाडौँ । गाजा क्षेत्रमा मंगलबार इजरायली आक्रमणमा ७०० जनाभन्दा बढी नागरिक मारिएको स्थानीय स्वास्थ्य अधिकारीले दाबी गरेका छन् । गाजामा मानवीय मामिला समन्वय सम्बन्धी संयुक्त राष्ट्रको कार्यालयले जनाएअनुसार इजरायल–हमास संघर्षमा एकै दिन मारिएको यो सबैभन्दा...
इनरुवा । सुनसरीको कोशी गाउँपालिका ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका-२ घर भई कोशी गाउँपालिका- ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले...
काठमाडौं । दशैंमा देश भित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा अत्यधिक चिसो पनि सुरु नभइसकेको तथा तराईमा गर्मी...