समाज


पोखरामा नगर प्रहरीमाथि हातपात गर्ने व्यवसायी गोविन्द प्रसाद घिमिरे पक्राउ

पोखरा। ड्युटीमा रहेको नगर प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरी माथि आक्रमण गर्ने रेनुका स्टोरका सञ्चालक गोविन्द प्रसाद घिमिरेलाई घटना...

सीमा क्षेत्र दशगजामा गोली चल्यो, एक घाइते

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा गोली चलेको छ । विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको हो । आइतबार साँझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन् विराटनगर-१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा...

आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ २८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ ।यस्तै आज...

कारको ठक्करबाट पोखरामा दुई जनाको ज्यान गयो

पोखरा । पोखरामा कारको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा पोखरा महानगरपालिका २५ हेम्जा बस्ने २३ वर्षीया अनिशा खड्का र पोखरा महानगर वडा ५ की २४ वर्षीया भावना बराल रहेको जिल्ला परि कार्यालय कास्कीले जानकारी दिएको छ । हिजो...

आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा छरियो शतबीज

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । प्रत्येक...

सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ । चितवनमा नेपाल बार एसोसिएसनको गोष्ठीका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो । आइतबार लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको...

अन्तर्राष्ट्रिय उडान माग गर्दै गौतमबुद्ध विमानस्थलमा उद्योगी–व्यवसायीको धर्ना

बुटवल । रुपन्देहीका उद्योगी–व्यवसायी भैरहवाको गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् ।रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले आइतबार भैरहवामा सडकमा उत्रिएर आन्दोलन...

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ २९ मंसिरमा

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरुले...

पोखरामा चोरेको दुई वटा स्कुटरसहित १७ वर्षीय किशोर पक्राउ

पोखरा । पोखरामा दुई वटा स्कुटर चार्ने बालक एक बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर वडा नम्बर १६ दिप बस्ने वर्ष १७ का एक जना बालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मंसिर १९...