समाज


एभरेस्ट एफएमको रक्तदान कार्यक्रममा १८६ यूनिट रगत संकलन

पोखरा । एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएमले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १८६ युनिट रगत संकलन भएको छ । रेडियो प्राङ्गण पस्र्याङमा आयोजित कार्यक्रमको एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता चन्द्रकान्त पौडेललाई ब्लड ब्याग...

नीलकण्ठ घिमिरेको कविता संग्रह ‘शान्ति कामना’ लोकार्पण

लेखनाथ । स्व. नीलकण्ठ घिमिरेका कविताहरुको संग्रह शान्ति कामना शनिवार एक कार्यक्रमका विच लोकार्पण गरिएको छ । घिमिरेको तेश्रो स्मृति दिवशको अवसर पारेर उनले सिर्जना गरेका कविताहरुको संग्रह शान्ति कामनाको महाकाब्यकार जनार्दन शरण त्रिपाठीले लोकार्पण गरेका...

स्याङ्जा कांग्रेस सभापतिमा थापा निर्वाचित

पोखरा । कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा निर्वाचित भएका छन् । आज विहान सम्पन्न मत गणनाका अनुसार उनले १ हजार ११७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धि भागवत प्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गरे । रोचक प्रतिस्पर्धामा थापाले ३२ मतान्तरले...

कास्की कांग्रेसमा मतगणना जारी, किशोरदत्तको अग्रता (मत परिणाम सहित)

पोखरा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चयनका लागि अहिले मतगणना कार्य भइरहेको छ । सभापतिका उम्मेद्वारको मत गणना भइरहेको नेपाली कांग्रेस कास्कीले जनाएको छ । कुल २१२५ मत खसेकोमा  साँझ ९ः ४५ सम्म एक हजार दुई मत गनिएको छ । त्यसमा किशोरदत्त बरालले अग्रता...

गण्डकी अपडेट : १८५ नमुना परीक्षणमा १५ जनामा पोजेटिभ,२७ जना निको भए

पोखरा । पछिल्लो २४ घण्टामा प्रदेशमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा कास्कीका ८, बागलुङका १ र नवलपरासीका ६ जना रहेको निर्देशनालयले जनाएको छ । १८५ जनाको नमुना परीक्षण गर्दा ८ महिला र ७ पुरुष गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो...

विद्यालयको भर्याङमाथि वाइफाइ चलाउन चढेका छात्रको लडेर मृत्यु

जलेश्वर । विद्यालयमा मोबाइलमा वाइफाइ चलाउन विद्यालयको भर्याङमाथि चढ्दा लडेर एक छात्राको ज्यान गएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका– १ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत बलवा नगरपालिका १ का १८ वर्षीय सन्दीप महतोको लडेर ज्यान गएको प्रहरीले...

पछिल्लो २४ घण्टामा १ लाख ९६ हजारले लगाए कोभिड विरुद्धको खोप : ३०२ जना सन्चो भए

काठमाडौं । कोभिड १९ विरुद्धको खोप लगाउने काम तीव्र बनाइएको छ । र अपुग खोप खरिदका लागि सरकारले पहल गरिरहेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको...

प्रहरीमा जागिर खुल्यो, इन्स्पेक्टर,प्रहरी जवानदेखी धोबी सम्मको माग

काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा जागिरको लागि आवेदन खुला गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर प्रहरी प्रधान कार्यालयले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ। इच्छुकहरूलाई आवदेन दिन पनि प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ।साथै एक सय...

मौसम पूर्वानुमान : तीन वटा प्रदेशका उच्च भेगमा हिउँ पर्ने

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी...