समाज


तिहार तथा छठ बिदामा आयोग खुला रहने

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु तिहार तथा छठ बिदामा पनि खुल्ने भएका छन् । सार्वजनिक बिदाको बेला बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म आयोग खुला रहने भएको हो । आम नागरिकको मानव अधिकारको संरक्षणको...

विद्युत् प्राधिकरणले माग्यो झन्डै ४ सय कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो।प्राधिकरणले दसौं तह अन्तर्गत...

पोखरा ९ नयाँबजारस्थित गणेश मार्गमा फुटपाथ निर्माण

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ९ शिव गणेश मार्गमा फुटपाथ निर्माण भएको छ । पोखरा हार्डवयर एशोसिएशन कास्की तथा शिव गणेश मार्ग फुटपाथ निर्माण उपभोक्ता समितीको सहकार्यमा निर्माण भएको फुटपाथको आज एक समारोहको बीच समुद्घाटन भएको हो । फुटपाथको कार्यक्रमका...

तनहुँ जलविद्युत आयोजनाका सबस्टेशन निर्माण

तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले दुईवटा सबस्टेशन निर्माण गरेको छ । घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३-११ केभीका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ । सबस्टेशनसम्म...

काठमाडौँ महानगरले माग्यो करार कर्मचारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ । फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि महानगरले आवेदन आव्हान गरेको हो ।योग्यता पुगेका उम्मेदवारले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने...

पोखराको कृषि र पर्यटनको विकास गर्न युएएडले सहयोग गर्ने

पोखरा । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी० ले पोखराको कृषि, पर्यटन र आइटी क्षेत्रको विकासलाई सहयोग गर्ने भएको छ । महानगर र युएसएडबीच प्राविधिक सहयोग गर्ने समझदारी भएको हो । समझदारी पत्रमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र यूएसएआईडीको...

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका...

सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेश गर्ने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ सम्म बहस नोट माग्न आदेश गरेका हुन् । त्यस्तै मंसिर २४ गतेलाई अर्को पेसी तोकिएको छ । बहसलाई...

बाराको सिम्रौनगढबाट हतियारसहित ५ जना पक्राउ

काठमाडौँ । बारा प्रहरीले सिम्रौनगढबाट दुई पेस्तोल र दश थान गोलीसहित पाँच जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा सिम्रौनगढ नगरपालिका ११ भगवानपुर बस्ने ४० वर्षीय उपेन्द्र पटेल, २७ वर्षीय धिरेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल,...