समाज


सोलुखोला जलविद्युत्‌मा पाईप विस्फोटः दुई इन्जिनियरको मृत्यु, एक घाइते

सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पाईप विस्फोट हुदाँ २ इन्जिनियरको ज्यान गएको छ । पानी परीक्षणका क्रममा पाईप विस्फोट हुदाँ दुई इन्जिनियरको ज्यान गएको हो भने परियोजना व्यवस्थापक घाईते भएका छन्...

नेपालबाट अब सातामा दुई सय कामदार लैजादैँ कोरिया

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ । आगामी (सोमबार)१९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने लागेको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाका निर्देशक सुरेश...

यी स्थानमा हिमपातको सम्भावनाः चिसोबाट बच्न आग्रह

पोखरा । पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ । सोमबार देशको पहाडी तथा हिमाली भू–भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराईका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा...

गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, २३ जनामा कोरोना पोजेटिभ

पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १ संक्रमितको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी दिए अनुसार पोखरा महानगरपालिका ३२ का ७५ वर्षीय संक्रमित वृद्धाको मृत्यु भएको हो । उनको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा...

खेल्ने क्रममा पानीको खाल्डोमा खस्दाँ २ वर्षीया बालिकाको मृत्यु

पोखरा । नवलपरासी पूर्वमा एक बालिकाको पानीको खाल्डोमा डुबि मृत्यु भएको छ । आज दिउँसो अन्दाजी पौने १२ बजे खेल्ने क्रममा खाल्डोमा खस्दा २ वर्षीया जेनिसा चौधरीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पूर्व मध्यविन्दु नगरपालिका-१ सेतापानी...

शैक्षिक परामर्शका लागि काठमाडौं धाउनुपर्ने अवस्था छैन : प्रवन्ध निर्देशक पोखरेल, गोल्डेन आई एकेडेमी

पोखरा । शैक्षीक परामर्श दाता संस्थाहरु पोखरामा प्रसस्त छन् । उनीहरु सबैले आ–आफ्नो ढंगले परामर्सको काम अगाडि बढाइरहेका छन् । यस मध्ये पोखराको सृजनाचोकमा रहेको गोल्डेन आई एकेडेमी विगत १४ वर्षदेखि शिक्षक सेवा आयोग, लोकसेवा अयोग, भाषा कक्षाहरु, कम्प्युटर...

यो साता मुलुकभर चिसो बढ्नेः आज यी स्थानमा असिनापानी र हिमपात

काठमाडौं । यो साता मुलुकभर चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ। अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने विभागले जनाएको छ । हाल पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही हिमाली क्षेत्रमा हिमपातको सम्भावना...

थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आयो

काठमाडौं । कोभिड–१९ विरुद्धको थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप नेपाल आइपुगेको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको उक्त परिमाणको खोप शुक्रबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले...

गण्डकी अपडेटः थप १७ निको भए, ७ जनामा संक्रमण

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १७ संक्रमित निको भएका छन् । भने ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । ८९ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको...