काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख...
काठमाडौं । बेलायत सरकारले विदेशी कामदार तथा विद्यार्थीहरूको संख्या कटौती गर्न आप्रवासनसम्बन्धी नीतिमा संशोधन गरेको छ । बेलायतका गृहमन्त्री जेम्स क्लेभर्लीले आप्रवासीहरूको संख्या घटाउन पाँच बुँदे योजना अघि सारेका छन् । बीबीसीका अनुसार दक्ष कामदार भिसा...
काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न गठन गरेको समितिका संयोजक टंकमणि शर्मा दंगालले आजैदेखि छानबिनको काम अघि बढाउने बताएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गरे लगत्तै सिंहदरबार पुगेका संयोजक दंगालले...
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९–८० को आयोगको १५ औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ । बिहीबार आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई वार्षिक प्रतिवेदन...
काठमाडौं । पत्रकार प्रकाश ढकालको शंकास्पद मृत्युको अनुसन्धानका क्रममा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । उनी चढेर आएको गाडीका साहू, चालक र दुई सहचालक पक्राउ परेका हुन् । पत्रकार ढकालको शव गत मंसिर ४ गते धादिङको कृष्णभीरमा भेटिएको थियो । उनी तिहारको...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण तारेखमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले...
विराटनगर । विराटनगर– ७ सातघुम्तीस्थित कवाडी गोदाममा हिँजो दिउँसो लागेको आगालागीबाट ज्यान जानेको संख्या तीन पुगेको छ । हिँजो १ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा न्यूरो अस्पतालमा ज्यान गएको थियो भने १ जनाको आज बिहान काठमाडौँको किर्तिपुरस्थित बर्न...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४४ रुपैयाँ १३ पैसा रहेको छ ।यस्तै आज...
काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रभित्र मासु, मदिरा तथा नशालु पदार्थ बेचविखन तथा सेवन गर्न निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै आजदेखि २७ गतेसम्म पशुपति क्षेत्रभित्र मासु, मदिरा...