समाज


चितवन दुर्घटना : घाइते ट्रक चालकको पनि ज्यान गयो, मृतकको संख्या २

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जना युवकको उपचारको क्रममा ज्यान गएको छ । योसँगै दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको छ । दुर्घटनामा १७ वर्षीय किशोरको यस अघि...

नेपालमा देखिन थाल्यो रेमल चक्रवातको असर : यी ४ प्रदेशमा पर्दैछ असर

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ ।चक्रवातको प्रभाव दुइ दिन रहने सम्भावना रहेको छ । खासगरी कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापा लगायतमा बदली र वर्षा भइरहेको छ । आज अपराह्नदेखि...

गर्मी बढेपछि विद्यालय बन्द, खोप अभियान स्थगित

चितवन । गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन...

झण्डै ४ करोड बराबरको कोकिनसहित विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौंबाट झण्डै ४ करोड बराबरको लागूऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन् । दुबईबाट आएकी कंगोकी एकजना महिलालाई प्रहरीले १ केजी १०१ ग्राम कोकिन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो...

कपडा व्यवसायी एसोसिएसन कास्कीको अवलोकन भ्रमण

पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको अवलोकन भ्रमण सम्पन्न भएको छ । यही जेठ १० देखी १२ गतेसम्म पोखरादेखि छिमेकी मुलुक चीनको कोरला नाका सम्मको भ्रमण सम्पन्न भएको संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिए । जेठ १० गते बिहान संस्थाको कार्यालय...

सहकारी ठगीविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

काठमाडौँ । सहकारी ठगीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सडकमा पनि उत्रेको छ । कांग्रेसले आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शनको आयोजना गरेको हो । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको दाबी गर्दै संसदीय समिति गठनको...

पोखरा बिरौटाका लक्ष्मीकान्तको घरबाट लाखौंको चोरी

कास्की । पोखरामा एक घरबाट लाखौंको चोरी भएको छ । पोखरा महानगरपालिका(१७ बिरौटा अन्नपूर्ण मार्ग बस्ने ६० वर्षीय लक्ष्मीकान्त शर्माको घरबाट गरगहना घरको ढोकाको ताल्चा फोडेर सुनका गरगहना ३४ तोला ५५ लाल र नगद ३ लाख ७५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीको भनाई...

नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरमा इन्जिनियर विशेष थापा

पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखरा च्याप्टरको अध्यक्षमा युवा व्यवसायी इन्जिनियर विशेष थापा निर्वाचित भएका छन् । शनिबार पोखरामा आयोजित १९औं साधारणसभा तथा १४औं अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । मञ्चको निबर्तमान अध्यक्षमा निरन...

भारतको उत्तर प्रदेशमा रोकिराखेको बसमा ट्रक ठोकिँदा एकै गाउँका ११ जनाको ज्यान गयो

भारतीय राज्य उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको निजी बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। प्रहरीका अनुसार गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा ठोक्किन पुगेको हो। भारतीय प्रहरीका...