काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको...
काठमाडौँ । पशुपतिनाथ मन्दिरको भेटी चोरेको आरोपमा पक्राउ परेका ५ जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका पशुपति क्षेत्र विकाश कोषका ५ जना कर्मचारीमाथि प्रहरीले अनुसन्धान गरिरहेको हो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये...
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र...
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसाबले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताएका छन् । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको...
वीरगन्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराईका अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि...
काठमाडौं । विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले ३०औं पटक सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भएका छन् । उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथा चुचुरोमा पुगेका हुन् । शेर्पा सोमबार बिहान आधारशिविरबाट उकालो लागेका थिए । सगरमाथामा सफल आरोहण भएको ७१...
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले विरोध जनाएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै नेपाल मिडिया सोसाइटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई सरकारले पक्राउ गरेको भन्दै विरोध...
काठमाडौँ । कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।मंगलबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार अदालतमा पेश गरेको हो । उनीमाथि म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने या के गर्ने...
पोखरा । पोखरास्थित फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालिका संस्थापक चेतबहादुर गुरुङको निधन भएको छ । गुरुङको नयाँदिल्लीस्थित फोर्डिज अस्पतालमा बुधबार बिहान २ः३० बजे निधन भएको हो । निमोनियाबाट ग्रसित उनको मृगौला फेल भएर केही अघि प्रत्यारोपण समेत गरिएको...