पोखरा । पोखरामा केटीको नाममा फेक फेसबुक आइडी बनाएर युवाहरुलाई ठगी गर्ने ३ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षका अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह...
काठमाडौँ । ईपीएसमा देखिएको विवादका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतसँग छलफल गरेको छ । मंगलबार बिहान मन्त्रालयमा भएको छलफलमा विवाद समाधानका लागि एउटा प्राविधिक समिति बनाउने सहमति भएको छ । मन्त्रालयका...
जिल्ला अदालत दैलेखले बालिकालाई बलात्कार गर्ने एक वृद्धलाई जन्मकैदको सजाय सुनाएको छ। सोमबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई जन्मकैद सजाय सुनाएको हो। बालिका बलात्कार कसुरमा रेग्मीलाई २५ वर्ष...
काठमाडौँ । युवाहरुबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ बस्ने लाल बहादुर लामा रहेका छन् । ४७ वर्षीय उनले श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै बेरोजगार...
काठमाडौं । रुसी सेनामा भर्ति भएका थप एक नेपालीको रुस–युद्धमा ज्यान गएको पुष्टि भएको छ । रुसी सेनामा भर्ति भएका वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको युद्धमा ज्यान गएको भन्दै खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिएका छन् । कुँवरले...
काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौँ–पोखरा र काठमाडौँ–सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रर्वद्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा...
काठमाडौँ । बाक्लो हुस्सुका कारण देशभरका विमानस्थलमा उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलका अनुसार पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा लगायतका अधिकांश विमानस्थलमा उडान प्रभावित भएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार बिहान...
काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको छ । गृह जिल्लामा पठाउन उनीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका...
काठमाडौं । जापानको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्र भएर सोमवार गएको ७ दशमलव ६ रेक्टरस्केलको भूकम्पमा परि २० जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट...