समाज


बलात्कारको आरोपमा काठमाडौँ जिल्ला अदालतका अधिकृत पक्राउ

काठमाडौँ । बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन् । गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर...

क्यानडामा दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गयो

क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको बताइएको छ । स्थानीय प्रहरीले गोपनीयताका...

दशनामी युवा कास्कीद्वारा ‘म बनाउछु मेरो देश’ शिर्षकमा वतृत्वकला प्रतियोगिता

पोखरा । नेपाल दशनामी युवा समिति कास्कीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. ८ स्थित जनप्रिय मावि कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुबीच ‘म बनाउछु मेरो देश’ शिर्षकमा वतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । उक्त...

निम्न माध्यमिक तहको शिक्षक पदमा दरखास्त आह्वान

काठमाडौँ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका...

तिनाउ गाउँपालिकामा आज शोक बिदा, जीप दुर्घटनाका परिवारलाई आर्थिक सहयोग गर्ने

पाल्पा । पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको छ । शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो । गाउँपालिकाको...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधरबा डलर एकको खरिददर १३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ११ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै...

पाल्पा दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १० पुग्यो

बुटवल । पाल्पा डुम्रेबाट तिनाउ गाउँपालिका वडा–६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा घाइते भएका थप दुई जनाको उपचारको क्रममा ज्यान गएको छ। घटनास्थलै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी १० जनाको ज्यान गएको छ...

आज ‘भ्यालेन्टाइन डे’

पोखरा । आज १४ फेब्रुअरी, अर्थात भ्यालेन्टाइन डे । आज विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको हो । साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्तामा लोकप्रिय...

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

पोखरा । आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । बिद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी देशभर श्रीपञ्चमी मनाइदै छ । आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिईने गरिन्छ । विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै...