समाज


म्यानमाको अस्पतालमा हवाई आक्रमण : ३१ जनाको ज्यान गयो

काठमाडौं । म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । म्यानमाको गृहयुद्ध सुरु भएदेखि जुन्टाले हवाई आक्रमण बढाएको द्वन्द्व पर्यवेक्षकहरूले बताएका छन् । सेनाले डिसेम्बर–...

पुस १ गतेदेखि बाघ गणना गरिँदै

चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना...

सीटीईभीटीको विशेष मौका परीक्षाको आवेदन आह्वान

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले विशेष मौका (आंशिक)परीक्षाको लागि आवेदन फाराम भर्नका लागि अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय...

आज अन्तर्राष्ट्रिय पर्वत दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं। हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा...

टप्स माध्यमिक विद्यालयमा खेलकुद कार्यक्रम

पोखरा । टप्स माध्यमिक विद्यालयमा बृहत खेलकुद कार्यक्रम सुरु भएको छ । पोखरा- १० बुद्धचोकमा रहेको सो विद्यालयमा २६ मंसिरसम्म चल्ने बृहत खेलकुद कार्यक्रमको विद्यालयका अध्यक्ष बलबहादुर थापाले बुधबार उद्घाटन गरेका हुन् । कार्यक्रममा विद्यार्थीहरुलाई सपथ...

मध्यपहाडी लोकमार्ग बनाउन माग गर्दै लमजुङमा चक्काजाम

पुष्पलाल मध्यपहाडी लोकमार्ग अविलम्ब बनाउनुपर्ने माग गर्दै दबाबस्वरुप आज सुन्दरबजारको खत्रीठाँटीमा चक्काजाम गरिएको छ । राष्ट्रिय गौरवको आयोजना मानिएको मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा सुन्दरबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण सडक निर्माण हुन सकेको...

म्यानमारमा ‘अनलाइन स्क्यामिङ’मा काममा लगाइएका ४७ नेपालीको उद्दार

काठमाडौं । विभिन्न प्रलोभनमा परी म्यानमारका अवैध अनलाइन 'स्क्यामिङ' केन्द्रहरूमा काममा बनाइएका ४७ जना नेपाली नागरिकको उद्दार गरिएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूसँगको समन्वय र सहयोगमा उनीहरूलाई उद्दार गरी बुधबार...

सेयर बजार २६०६ अंकमा झर्‍यो

काठमाडौं । बुधबार सेयर बजार ७।८६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको भयो । ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो, ९ को स्थिर रह्यो...

डीएसपी मधु नेपाल पक्राउ

बुटवल । प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट...