समाज


त्रिविका शैक्षिक प्रमाणपत्रका लागि अनलाइनबाट आवेदन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक प्रमाणपत्रहरू अनलाइनमार्फत प्राप्त गर्न सकिने भएको छ । यही माघ १५ गतेदेखि लागू हुनेगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरी तयारी गरेको हो । परीक्षा...

पोखरामा क्यानडा पठाईदिन्छु भन्दै ठग्ने ६ जना पक्राउ

पोखरा । क्यानडा पठाईदिन्छु भन्दै ठग्ने ६ जना पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोकमा रहेको एक होटलमा क्यानडा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभन देखाई अन्तर्वार्ता लिने दुई विदेशी सहित ६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय...

मिनि बस र ट्रक ठोक्किदाँ एकको ज्यान गयो, २ घाइते

बाँकेको कोहलपुर–१४ हवल्दारपुरमा आज बिहान ट्रक र मिनी बस ठोकिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–६ खैरेनीका ३५ वर्षीय रामकृष्ण गोतामे रहेका छन्। दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।...

६० केजी सुन प्रकरण : १२ जनालाई थुनामा राख्ने आदेश उच्चद्वारा सदर, ६ जना धरौटीमा छुट्ने

काठमाडौं । उच्च अदालत पाटनले ब्रेक सुमा ल्याइएको ६० केजी सुन प्रकरणमा जिल्ला अदालतले १२ जना आरोपितलाई थुनामा राख्ने निर्णयलाई निरन्तरता दिने र ६ जनालाई धरौटीमा छाड्ने आदेश जारी गरेको छ । बुधबार न्यायाशीश धीर बहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त...

वडा अध्यक्ष सुवेदीद्वारा विश्वशान्तिका विद्यार्थीलाई पोशाक सहयोग

पोखरा । कास्कीको रूपा–५, देउरालीका ५० जना विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले जनप्रतिनिधि...

१९ पदका लागि आज मतदान हुदैँ, रातिसम्म मतपरिणाम आउने

काठमाडौँ । रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ। सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् । नेकपा ९एमाले० बाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, नेकपा (माओवादी...

आज पौष शुक्ल पूर्णिमा, श्री स्वस्थानी व्रत प्रारम्भ

पोखरा । आज पौष सुक्ल पूर्णिमा आज देखि देखि श्री स्वस्थानी व्रत प्रारम्भ गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक...

टेलिकमका पूर्व प्रबन्धक र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्व प्रबन्धक निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ । गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी उपर विशेषमा मुद्दा चलाइएका पौडेलद्वयलाई...

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार विशेष अदालतमा उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायव महाप्रबन्धक...