काठमाडौं । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई पक्राउ गरेको छ । अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको...
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आफनो २८ औं स्थापना दिवस तथा २७ औं वार्षिकोत्सवका अवसरमा बुधवार सदस्यहरुका विच दौड प्रतियोगिताको आयोजना गरेको छ । विहानीको समय सिमसिम पानी परिरहेको अवस्थामा संघमा आवद्ध करिव दुई सय भन्दा वढि ब्यवसायिहरुको सहभागितामा...
बुटवल। राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देहीका पूर्व सदस्य रवि थापाको छुरा प्रहारबाट ज्यान गएको छ । एक समूहको छुरा प्रहारबाट घाइते भएका बुटवल–७, निवासी ३६ वर्षीय उनको उपचारका क्रममा मंगलबार ज्यान गएको हो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरस्थित एक...
उत्तर प्रदेश । उत्तर प्रदेशको हाथरस जिल्लाको पुलराई गाउँमा मंगलबार एउटा सत्सङ्गमा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या १२४ पुगेको छ । मृतकमध्ये ११६ जनाको पहिचान भइसकेको बताइएको छ । मृतकमा सात जना बच्चा र सयभन्दा धेरै महिला छन् । घाइतेहरूको उपचार चलिरहेको...
पोखरा । मणिपाल शिक्षण अस्पतालले महालेखा परीक्षक(मलेप) र पोखरा महानगरविरुद्ध सर्वोच्चमा रिट हालेको छ । नक्सापास दस्तुर सबै बुझाएपछि पनि प्रमाणपत्र नदिइएको र उल्टै थप रकम भुक्तानीको निवेदन पठाएको भन्दै मणिपालले सर्वोच्चमा रिट दर्ता गरेको हो । ‘अस्पताल...
रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत रौतहटबाट भारत तर्फ लागिरहेको ९ थान गाईसहित एकजना तस्करलाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले माधव नारायण नगरपालिका १ दिपहीबाट अवैध...
लमजुङ । अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सुचारु भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र र्मस्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ घटेको छ । हिजो बढेको युरोको विनिमयदर आज पुन घटेको हो । आज युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३...
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाटस्थित म्याग्दी...