समाज


महाकालीमा पानीको बहाव उच्च, शारदा ब्यारेजमा सवारीसाधन आवागमनमा रोक

  धनगढी । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि नै शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा...

भारतको मेघालयस्थित कोइलाखानीमा काम गर्न गएका ४ जना नेपालीको हत्या

काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर बाहिरिएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला...

बाढीपहिरोका कारण देशभर ८ जनाको ज्यान गुम्यो ६ जना बेपत्ता

पोखरा । देशका विभिन्न ठाउँमा भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका ८ जनाको ज्यान गुमेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य ६ जना बेपत्ता छन् भने सातजना घाइते छन् । पछिल्लो २४ घण्टामा देशका ४५ भन्दा...

पहिरोमा पुरिएका ८ मध्ये ४ जना मृत भेटिए, अन्यको खोजी कार्य जारी

पोखरा । अविरल वर्षासंगै गण्डकीका तीन जिल्लामा घर माथीबाट आएको पहिरोले बगाउँदा बेपत्ता भएका ८ जना मध्य ४ जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा स्याङ्जाका २ जना र पर्वतमा २ जना रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी...

पोखरामा हुने तायाःमचा नृत्यमा प्रथम हुनेले ३ लाख पाउने

  पोखरा । पोखरामा यस वर्ष भदौ ८ गते शनिबार तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर–९ नयाबजारस्थित शिव–गणेश मार्गमा हुने भएको हो । प्रतियोगितामा...

बाढीपहिरोमा परेर स्याङ्जा, तनहुँ र पर्वतमा गरेर ८ जना बेपत्ता

पोखरा । अविरल वर्षासंगै गण्डकीका तीन जिल्लामा घरमाथीबाट आएको पहिरोले बगाउँदा ८ जना बेपत्ता भएका छन् । स्याङ्जा, तनहुँ र पर्वतमा गरेर पहिरोले घर बगाउँदा ८ जना बेपत्ता भएका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले...

बढ्यो रामघाटमा सेतीको जलसतह, ५ परिवारलाई सुरक्षित स्थानमा सारियो

पोखरा । अविरल वर्षाका कारण पोखरा १४ रामघाटमा सेती नदीको जल सतह बढेको छ । जलसतह बढेसंगै रामघाट तालमा परिणत भएको देखिएको छ । किनारमा रहेका पाँच परिवारका २३  जनालाई सुरक्षित स्थानमा सारिएको छ ।  शनिबार दिउँसो १ बजे उनीहरुलाई गस्टी टोल विकास संस्थाको...

स्याङ्जामा पहिरोले चार घर बगायो, दुईवटा भैंसी र दुईवटा बाख्रा मरे

स्याङ्जा । स्याङ्जामा अविरल बर्षाका कारण गएको पहिरोमा परेर चार वटा घर भत्किएका छन् । साथै दुई वटा गोठ भत्किएका स्याङ्जा प्रहरीले जानकारी दिएको छ । स्याङ्जा प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार विरुवामा तीन वटा र पुतलीबजारमा...

गण्डकी स्वास्थ्य मन्त्रालयद्धारा प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन र सम्मान

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको...