समाज


कांग्रेस नेता पूर्वमन्त्री उपाध्यायको निधन

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ। काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए। उनी...

प्रगति स्कुलको खेल उत्सव भोलि देखि

पोखरा । पोखराको बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी स्कुलको खेल उत्सव शनिबारदेखि पोखरा रंगशाालामा शुरु हुने भएको छ । करिब १ महिनादेखि विभिन्न चरणमा सञ्चालन हुँदै आएका खेलहरुको औपचारिक सञ्चालन शनिबारदेखि शुरु हुने विद्यालयका सुचना अधिकारी जयराम पौडेलले...

पाल्पा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

बुटवल । पाल्पाको निस्दी गाउँपालिका ४ मित्यालमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृतकको पहिचान खुलेको छ । मित्याल–अरुण खोला सडक खण्ड अन्तर्गत निस्दी–४ च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा नवलपुरको अरुण खोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको...

पाल्पामा जिप दुर्घटना : तीन जनाको ज्यान गयो, आठ घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । दुर्घटनामा...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । मुस्ताको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्याङ्ग्रा मारेको अन्नपूर्ण संरक्षण...

गल्याङ जेसीजले ‘जेसीज सप्ताह २०२५’ भव्य रूपमा मनाउने

गल्याङ । सन २०१८ मा स्थापना भएर निरन्तर सामाजिक सेवा, नेतृत्व विकास, शिक्षा तथा स्वास्थ्य प्रवर्द्धनमा सक्रिय रहेको गल्याङ जेसीजले यस वर्षको जेसीज सप्ताह २०२५ पुस ३ गते सम्म मनाउने भएको छ । आजदेखि सुरु भएको जेसीज सप्ताह पुस ३ गते सम्म विशेष रूपमा मनाउने...

विविध कार्यक्रमसहित ६७ औं स्थापना दिवस मनाउँदै पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले विविध कार्यक्रमसहित ६७ औं स्थापना दिवस मनाउने भएको छ । महानगरपालिकाले आज (बुधवार) पत्रकार भेटघाट कार्यक्रम  मार्फत स्थापना दिवसको अवसरमा हुने विविध कार्यक्रमबारे जानकारी दिएको हो । आगामी २ पुसमा पोखरेली नवरत्न सम्मानसहित...

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक १.६६ अङ्कले घटेर २ हजार ६०७.३७ विन्दुमा बन्द भएको हो । यो अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशतको गिरावट हो । आज नेप्सेमा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार...

भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा पैसा उठाएको आरोपमा असुलीधन्दा चलाएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय...