पोखरा । कास्की प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महागनरपालिका तालचोकबाट १० केजी गाँजासहित गोरखा सुलिकोट ४ घर भई सो वडा बतासे बस्ने २४ वर्षीय मदन नेपालीलाई पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ । उनलाई शनिबार बिहान अन्दाजी...
पोखरा वातावरणमा संरक्षण मुख्य केन्द्र बनाइ इ.स.२०१६ मा स्थापित लायन्स क्लव अफ पोखरा डेस्टीनेसनको लायन वर्ष २०२४-२०२५ को नया नेतृत्व चयनको लागी निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचनवाट अध्यक्षका उम्मेद्वार खेमराज तिमिल्सिना र प्रथम उपाध्यक्षका...
जनकपुरधाम । सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी...
पोखरा । गायक लोकेन सुब्बाले २१ वर्ष पछि संगीतमा पुर्नआगमन गरेका छन् । शुक्रबार पोखरामा आफ्नो नयाँ गीत ‘कान्छी’ सार्वजनिक गर्दै सुब्बाले संगीत प्रतिको मोहले पुर्नआगमन गर्न इच्छा जागेको बताए । यसअघि उनले मायालु, बद्लिदिन्छ, भावना, परदेशी, डाँडापारी,...
चितवन । रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश...
विराटनगर । सुनसरीको भुटाहामा प्रहरीले हवाई फायर गरेको छ । दुई समूहबिचको झडपलाई नियन्त्रणमा लिनको लागि ३१ राउन्ड हवाई फायर गरेको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिम्सिनाले जानकारी दिए । झडपमा ढुङ्गा लागेर हरिनगराका ४ जना स्थानीय घाइते...
पोखरा। पोखरा ३० लेखनाथ त्रिकाङमा उद्घोषण तालिम सम्पन्न भएको छ । त्रिकाङ नमुना आमा समूहको आयोजना एव पोखरा वडा नम्बर ३० को सहयोगमा चैत १८ गतेदेखि सञ्चालित उद्घोषण तालिम ५ दिनको दिन हिजो (बिहीबार) सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका...
खोटाङ । १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियारले ती बालिकालाई बिहीबार ललाई फकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...
काठमाडौँ । नेपाल आइडलका विजेता तथा लोकप्रिय गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको कञ्चनपुरका...