समाज


घुससहित पक्राउ परिन पोखरा महानगरकी सब–इन्जिनियर उषा

पोखरा । पोखरा महानगरमा कार्यरत सब–इन्जिनियर उषा किरण रोकाय घुससहित पक्राउ परेकी छन् । त्यसैगरी गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर पनि पक्राउ परेका छन् । घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको...

आज इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र

पोखरा । आज इस्लाम धर्मावलम्बीले ईद–उल फित्र पर्व मनाउँदै छन् । मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अंगालो हालेर आत्मीयता साट्ने...

भारतको नैनितालमा जिप दुर्घटना, सात नेपालीको ज्यान गयो (नामावली)

भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको ज्यान गएको छ। घटनामा अर्का एकजना भारतीयको पनि ज्यान गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५...

सदन खुलाउन सभामुखसहित प्रमुख दलका नेता छलफलमा

काठमाडौँ । सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेसहित प्रमुख दलका छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस...

आज डलरको भाउ बढ्दा पाउण्डको घट्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज डलरको भाउ बढेको छ । डलर बढ्दा आज पाउण्ड घटेको छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ०१ बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ...

गण्डकीका सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक

गण्डकी । शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि छ लाख आठ हजार छ सय २८ थान पुस्तक बिक्री भइसकेको छन् । हिमालपारिका...

मोजाम्बिकमा डुंगा डुब्दा ९६ जनाको ज्यान गयो, कयौँ बेपत्ता

एजेन्सी । पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुब्दा ९६ जनाको ज्यान गएको छ । मर्नेमध्ये अधिकांश बालबालिका भएको बताइएको छ । बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए । यो भनेको डुंगाको क्षमताभन्दा बढी थियो...

द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट

कुश्मा । साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा फायर डान्सु गरि नयाँ बर्षलाई स्वागत गर्ने योजना छ । विश्वकै दोस्रो अग्लो बन्जी सन्चालक कम्पनीले साहसिक खेलकुदका...

डोल्पामा आगो नियन्त्रण लिने क्रममा ४ जना सेना घाइते

सुर्खेत । डोल्पामा आगो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना घाइते भएका छन् । आइतबार दिउँसो ठूलीभेरी नगरपालिका–४, स्थित तिप्ला भिरमा एक्कासी आगलागी भएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । तर,...