समाज


मासु खाँदा घाँटीमा हड्डी अड्किएर २२ वर्षीय युवकको ज्यान गयो

हेटौंडा । चितवनको भरतपुर महानगरपलिका–१ स्थित शारदानगरमा बस्दै आएका करण सुनारको घाँटीमा हड्डी अड्किएर ज्यान गएको छ। तनहुँ सिद्धेश्वर नगरपालिकाका करण अंकलको घरमा बस्थे। मासु खाँदा २२ वर्षीय सुनारको घाँटीमा हड्डी अड्किएको थियो। उनलाई स्थानीय सिद्धेश्वर...

राष्ट्रिय माविको पुनर्मिलन समारोहको तयारी तीव्र

पोखरा । पोखरा– १, टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयले वर्षैभरि हीरक महोत्सव मनाइरहेको छ । गत वर्ष २० मंसिरमा ७५ औं वर्ष प्रवेश गरेको अवसरमा विद्यालयले वर्षैभरि विविध कार्यक्रम गरी हीरक महोत्सव मनाइरहेको छ । यसैक्रममा विद्यालयले आगामी ८ वैशाखमा...

साताको अन्तिम दिन आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ...

पर्यटकीय राजधानी पोखरामा अब मोटसाइकल पड्काए २५ दिन थुनिनुपर्ने

पोखरा । पर्यटकीय राजधानी पोखरामा अबदेखि मोटरसाइकल पड्काएर हिडे २५ दिनसम्म प्रहरीले थुन्ने भएको छ । ध्वनी प्रदुषण गर्ने मोटरसाइकल चालक र मोटरसाइकलमा ध्वनी प्रदुषण गराउन सहयोग गर्ने वर्कसप सञ्चालकलाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ अनुरुप कारबाही गरी...

जनप्रतिनिधि, कर्मचारी र नगरप्रहरीलाई आधारभुत प्राथमिक उपचार तालिम

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना र पोखरा महानगरको सहयोगमा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । महानगर भित्र रहेका जनप्रतिनिधी, कर्मचारी र महानगर प्रहरीको सहभागीता रहेको उक्त तालिम सोमबार देखी शुरु भइ बिहीबार सम्पन्न भएको हो । तालिमको...

वाइडबडी खरिदमा डेढ अर्ब भ्रष्टाचार : ३२ जनाविरुद्ध मुद्दा दायर (नामसहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री जीवनबहादुर शाही र पूर्व सचिवहरु शंकर प्रसाद अधिकारी र शिशिर कुमार ढुंगानासहित ३२ जनाविरुद्ध वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुविरुद्ध एक अर्ब ४७...

श्रम अदालतको मुकाम काठमाडौं तोकियो

काठमाडौं । सरकारले श्रम अदालतको मुकाम काठमाडौंलाई तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने भनिएकामा त्यसको सट्टा काठमाडौं जिल्ला रहने गरी तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

अस्पतालमा एसीको पाइप विष्फोट हुँदा भागाभाग

काठमाडौँ । महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एसीको पाइप विस्फोट हुदाँ भागाभाग भएको छ । एसी विष्फोट भएर ठुलो आवाज आएसँगै बिरामीका आफन्तहरूको भिड जम्मा भएको छ । कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप विस्फोट भएर आवाज सुनिएको प्रहरी वृत्त...

अन्तिम मतदाता नामावली प्रकाशित (मतदाता संख्यासहित)

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगको चैत २२ गतेको बैठकबाट उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक...